रोट्याक्ट क्लबद्धारा विद्यार्थीलाई कपडा बितरण

-


     कालिका दर्शन     
     पौष २९ गते २०७८ मा प्रकाशित


रोट्र्याक्ट क्लब अफ बाग्लुङले क्लबको प्रत्येक बर्ष गरिने ुुजाडो मा न्यानोुु कार्यक्रम यस बर्ष पनि बाग्लुङ नगरपालिका वार्ड न ७ ढिकिचौरमा अबस्थित श्री ज्योति पुञ्ज प्राथमिक बिधालयमा अध्ययनरत बिधार्थिहरुलाइ स्विटर , टोपि, जुत्ता र मुजा बितरण गरेर सम्पन्न गरेको छ्।
कार्यक्रम सफल गराउन रोटरि क्लब अफ ग्यानेश्वर काठमाडौं बाट रु। १०,००० , रोट्र्याक्ट क्लब अफ बाग्लुङका सदस्य रोट्र्याक्टर जुनु के। सि र उहांको श्रीमान सन्दिप के। सि बाट रु। १०,००० र बा। न। पा।( ४ उपल्लाचौर निवासि शर्मिला रेग्मि के। सि बाट रु। ५००० सहयोग भएको थियो साथै रोटरि क्लब अफ बाग्लुङ ,रोटरि डिष्ट्रीक्ट ३२९२,नेपाल( भुटान का एसिस्टेन्ट गभर्नर रोटरिएन भरत कुमार श्रेस्ठ ,उपहार फेन्सि बाग्लुङ बाट पनि सहयोग प्राप्त भएको थियो ।
कार्यक्रममा वार्ड जनप्रतिनिधि, बिभिन्न राजनितिक पार्टिका प्रतिनिधिहरु , रेड्क्रस उपशाखाका अध्यक्ष ,बि। ब्य। स का अध्यक्ष लगायत सदस्यहरु , अभिभावक , बिधालयका प्र। अ , शिक्षक , बिधार्थिहरु र सहयोगी क्लबका सदस्य हरुको उपस्थिति रहेको थियो। कार्यक्रम बि। ब्य। स का अध्यक्षको अध्यक्षता , बिधालय का प्र। अ को स्वागत क्लबका निबर्तमान अध्यक्ष रो। तारा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो।