लामो प्रतिक्षापछि धौलागिरी अस्पताल,बागलुङको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नारायण प्रसाद शर्मा पौडेलको नियुक्ति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराले २०७८।९।१९ को मन्त्रिस्तरीय निर्णय बमोजिम पौडेललाई ३ बर्ष कार्यकाल रहने गरी तोकेको छ ।
जैमिनि नगरपालिका वार्ड नं. ४ बसोबास गर्ने पौडेल राष्ट्यि जनमोर्चा निकट हुन ।