शिव काउचा मगर र दिलु सलामी मगरको जिन्दागानीमा बजारमा

-


     कालिका दर्शन     
     माघ १४ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन बागलुङ
लोक तथा दोहोरी गायिका दिलु सलामि मगर र गायक शिव काउचा मगरको जिन्दागानिमा बजारमा सार्वजानीक भएको छ । माया प्रेमको एक अन्तरंग लाई टपक्क टिपेर गायक सर्जक रेशम सापकोटाले शब्द कोरेका छन भने शिव काउचा मगरले संगित भरेका छन गायिका मगर र शिव काउचा मगरको आवजमा रहेको यस गितमा चर्चित मोडल करिसमा ढकाल र अभिषेक श्रेष्ठको बबाद नृत्य रहेको छ , भने बिक्रम चौहानको निर्देशन मिलन बिश्वकर्माको सम्पादन र प्रकाश खडकाको छाँयाङकनमा रहेको म्युजिक भिडियो दिलु सलामि मगर अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएको छ