सर्बोत्कृष्ठ लोक दोहोरी नृत्य निर्देशकमा स्मृति तिमिल्सिना उत्कृष्ट पाचमा

-


     कालिका दर्शन     
     माघ २३ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन,बागलुङ
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले हरेक वर्षा राष्ट्रिय लोक दोहोरी अवार्ड आयोजना गर्दे आईरहेको छ । प्रतिष्ठानले यस बर्ष पनि आयोजना गर्न लागेको सातौ लोक दोहोरी अवार्ड २०७८ को विभिन्न बिधामा पर्न सफल उत्कृष्ट पाच मनोनयनमा पर्न सफल विभिन्न बिधाहरूको भोटिङ शुरू भयको छ ,
यसै क्रममा चर्चित निर्देशन स्मृति तिमिल्सिना ( गुरूआमा)
पनि सर्बोत्कृष्ठ लोक दोहोरी नृत्य निर्देशकमा पर्न सफल हुनु भएको छ , उहाँ गायक अर्जुन सापकोटा र देबि घर्तिको आबजमा रहेको बनकि चरी बोलको गितबाट उत्कृष्ट पाचमा पर्न सफल हुनु भएको हो , उहाले आफुलाई टप वानमा पुराउनको लागि मोबाईलको म्यासेज बक्समा गई LDA11 टाईप गरि 38000 मा म्यासेज गर्न आग्रह गर्नु भएको छ ,
निर्देशक तिमिल्सिनाको निर्देशनमा रहेका दर्जोनौ गितहरू हिट छन ।