सर्वात्कृष्ट लोक दोहोरी गायिका सम्झना भण्डारी उत्कृष्ट पाचमा

-


     कालिका दर्शन     
     माघ २४ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन,बागलुङ
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले हरेक वर्षा राष्ट्रिय लोक दोहोरी अवार्ड आयोजना गर्दे आईरहेको छ । प्रतिष्ठानले यस बर्ष पनि आयोजना गर्न लागेको सातौ लोक दोहोरी अवार्ड २०७८ को विभिन्न बिधामा पर्न सफल उत्कृष्ट पाच मनोनयनमा पर्न सफल विभिन्न बिधाहरूको भोटिङ शुरू भयको छ ,
यसै क्रममा चर्चित लोक दोहोरी गायिका सम्झना भण्डारी
पनि सर्वात्कृष्ट लोक दोहोरी गायिकामा पर्न सफल हुनु भएको छ , गायक खेम सेन्चुरी र उहाको आवजमा रहेको कपालु कोरेर बोलको गितबाट उत्कृष्ट पाचमा पर्न सफल हुनु भएको हो , उहाले आफुलाई टप वानमा पुराउनको लागि मोबाईलको म्यासेज बक्समा गई LDA80 गरि 38000 मा म्यासेज गर्न आग्रह गर्नु भएको छ ,
गायिका भण्डारीका चोरि भयछ, घासै काटौ खोलि दोभान,कालि पारेको,हैन बरा ढाटेको,ओई सम्झना, छिन छिन चुरा,काले ज्वाइँ साब,मेरो माया बसेको गाउमा,बत्ति बाल्न पर्देन, दशै तिहार आयो आगनैमा , स्याङजा जाने बाटैमा तनहु, लगायतका दर्जोनौ गितहरू हिट छन ।