चर्चित लोक गायक बिमलराज क्षेत्रि सांस्कृतिक संघको महामन्त्री मनोनित

-


     कालिका दर्शन     
     फागुन ३ गते २०७८ मा प्रकाशित


चर्चित गायक बिमलराज क्षेत्रि नेपाल सांस्कृतिक संघको केन्द्रिय महामन्त्रीमा मनोनित हुनु भएको छ । नेपाली काग्रेसको शुभेच्छुक सस्थाको रुपमा रहेको यस संघमा पर्बत जिल्ला, फलेवास नगरपालिका वार्ड नं १० निवासी क्षेत्रीलाई मनोनयन गरिएको संघले जनाएको छ । क्षेत्रि लोक दोहोरी क्षेत्रका निकै अव्बल गायक मानिनु हुन्छ