बागलुङको दगान्तुन्डांडा १ नेपानेमा जन्मियकि लोक तथा दोहोरी गायिका दिलु सलामि मगर धेरै बोल्दिनन यसैले उनलाई अग्रज देखि अनुज सम्मका कलाकारले धेरैले सोझि भनेर गिजाउछन तर
उहाको स्वाभाब सरल र सालिनता भयको अग्रज कलाकार बताउछन , समाजमा अपाच्य हुने खालका गित भन्दा बिशेषगरी नेपाली मौलिक गितलाई प्राथमिकता दिने गायिका दिलु सलामि मगरको सांगितिक यात्रा संघर्ष लामो छ, २०५७ सालदेखि नेपाली गित संगितमा अनावरत लागेकि गायिका दिलु सलामि मगरको लागि संगितमा लागेर जिउन यति कठिन थियो जब कि गाउमा सडक यातायातको पहुच पुग्न सकेको थियन ,
बागलुङ सदरमुकाम देखि दक्षिणि भेगमा अबस्थित दगान्तुडाडा जसतो ठाउमा जन्मियकि गायिका मगर आफ्नो यात्रालाई तय गर्दे गाउदेखि रेडियो नेपाल सम्म पुगेर फर्म भरेर ६०० बढि प्रतियोगि प्रतिस्पर्धात्मक बिचमा ६० जनाभित्र नाम निकालेकी दिलु सलामि मगरले पहिलो गित रेडियो नेपालबाट गाउने मौका पाउनु भयो जुन उनको पहिलो गित पर्खि बस्नु बाटो हेरेर थियो , एकलै उहालाई रेडियो नेपाल सम्म पुग्न सहज थियन बागलुङका अग्रज कलाकार नन्दु श्रिस , रोमु भुजेल, र लक्ष्मि भुजेल लाई यति बेला सम्झना चाहनु हुन्छ, जसको सहयोगले गायिका दिलु सलामि मगर रेडियो नेपाल सम्म पाईला टेक्न पाउनु भयको थियो जो उहाको लागि ठुलो सफलता थियो ,
सानै देखि को संगित प्रतिको रुचि भएकै कारण उहाले काठमाण्डौ बसि संगितमा संघर्ष गर्न थाल्नु भयो जुन बेला नेपालमा भिषण लडाई थियो बाच्न मुस्किल थियो तथापि २०५८ साल देखि उहा राजधानि बसेर नेपालको एकमात्र पुरानो दोहोरी साझ सुन्धारामा अबस्थित पुकार दोहोरी साझमा काम गर्न थाल्नु भयो तेतिबेला चर्चित कलाकार राजु परियार,शर्मिला गुरूङ,बद्रि पंगेनि,लक्ष्मि न्यौपाने पुराना अग्रज कलाकार संघ सहकार्य गरि १२ बर्ष सोही दोहोरी साझमा काम गर्नु भयो,
हाल प्रतिष्ठानका अध्यक्ष रमेश बिजि,चन्द्र शर्मा , शिला आले,सकुन्तला थापा,सिर्जना बिरहि थापा उहाका सहपाठि हुन , संघर्ष गर्दे जाने क्रममा उहाको मनमा केही ब्यबसाय गर्ने सोच आयपछि २०६९ सालदेखि नया बसपार्क मित्रनगर टेलिकम नजिकै यानिमाया रोधि कल्ब संचालन गर्नु भयो भने २०७५ सालदेखि लेकालि तास एण्ड थकालि भान्छा घर संचालन गरि नया प्रतिभा विशेष गरि संघर्ष गर्दे गरेका कलाकारलाई प्राथमिकता दिनु भयो , उहाले विशेष गरि नया प्रतिभालाई विशेष प्राथमिकता दिदै समाजमा अपाच्य हुने खालका गितहरू गाउन आफु नचाहने बताउनु हुन्छ,
मौलिक गित गाउन रूचाउने गायिका दिलु सलामि मगर भन्नु हुन्छ नया पिढि भन्दा पुराना पिढि धेरैले चिनेको र गित थुप्रै भयपनि गित चलेर पैसा नकमाय पनि आफन्त ईष्टमित्र दर्शक श्रोता कमायकी छु यसैमा सन्तुष्ट छु भन्नू हुन्छ , उहाँ राष्ट्रिय लोक दोहोरी ब्यबसायि संघबाट अनुशासित गायिकाको रूपमा अवार्ड समेत प्राप्त गर्नु भयको थियो , गायिका सलामीका
जिन्दागानीमा,भार्सेमा झुले थुम,ढोरपाटन स्यालपाखे,होनि बरै,मर्छु बाच्दिना,यो वाला बैशमा,बैशले हाई भन्यो,बागलुङको कालिका जसता दर्जानौ गितहरू छन