७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको सन्देश :प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन ।

-


     कालिका दर्शन     
     फागुन ६ गते २०७८ मा प्रकाशित


पूर्वराजा ज्ञानेन्द शाहले जनताद्धारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शाषकीय सुप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो भन्नु भएको छ । ७२ औं राष्टिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार सांझ शुभ कामना दिदै शाहले प्रजातन्त्र दिवसको सन्दर्भमा हामी सर्व प्रथम प्रजातन्त्रका निम्ति उद्यत रहने पूज्यजिजु बुवा राष्टपिता श्री ५ त्रिभुबन सहित प्रजातन्त्रका निम्ति त्याग ,उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहान्छौं । भन्नु भएको छ ।


हेनूहोस पूर्वराजा ज्ञानेन्द्रको शुभ कामना