शिवरात्रीमा सन्त महन्तलाई गांजा उपलव्ध गराउन माग

-


     कालिका दर्शन     
     फागुन १५ गते २०७८ मा प्रकाशित


विश्व हिन्दु युवा संघले महा शिवरात्रीको अवसरमा प्रेस विज्ञप्ती प्रकाशित गरी मानव समुदायमा शुभ कामना व्यक्त गरेको छ । विज्ञप्तीमा शिव रात्रीमा देश विदेशबाट आउने साधु सन्त महन्त जोगी सन्यासीहरु सबै भन्दा ठूला पाहुना हुन । यी शिव भक्तहरुको शिवरात्रीको प्रिय बस्तु गांजा प्रयाप्त मात्रमा उपलव्ध गराउन र बिदाइमा प्रयाप्त दान दक्षिणाद्धारा उनीहरुलाई खुशी बनाएर पठाउन सरकारसंग अनुरोध गरेको छ

साथै रसिया र युक्रेन बीचको युद्धको भुमरीमा परेका नेपालीहरुको तत्काल उद्धार गरी स्वदेश फर्काउन सरकारसंग माग गरेको छ ।

हेनूहोस विज्ञप्ती