के रैछ गितको सफलतापछि रबि कार्कीको साईली सलक्कै

-


     कालिका दर्शन     
     फागुन २६ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन/बागलुङ
नेपाली मौलिकता बोकेको गित हो साईली सलक्कै, विशेष गरि गण्डकी प्रदेशमा निकै प्रख्यात भाकाको रूपमा लिईने यसता खाले गितले सा्च्चिकै मौलिकता लाई प्रोत्साहन गरेको छ । जुन गित म्याग्दीका रबि कार्किले बजारमा लियर आयका छन

प्रेम र विछोड जसरी समेटीयपनि आखिर गितले शंका उब्जाउने र शंकाको दृष्टिकोणले हाम्रो समाजलाई नकरात्मक सन्देश प्रवाह भयको यस गितले प्रष्ट पारेको छ , आखिर सत्य मनले बोल्दा समाजले कुरा काटने गरेकोले चाहेर पनि बोल्न नसकेको कुरा व्याक्त गरियको छ अहिले पछिल्लो समयमा यथार्त र समसामयिक बिषयमा डुबेर कलम चलाउने शब्द बाणको माध्यम बाट कलाकारीता क्षेत्रका एक उदयमान आसा लाग्दो गायक रबि कार्कि स्थापित भैसकेका छ्न उनि एक चञ्ञले शैलिका ईमान्दार सामाजीक ब्यक्तित्व र मेहनेती सादा जिबन उच्च बिचारका ब्यक्ती हुन । उनका धेरै गीतहरुले अहिले चर्चा परी चर्चा बटुलीसकेका छ्न, माया के रैछ,जाम सुस्तै,धुप दिय आरति,बेनि बजार झर मायालु
’ जस्ता यथार्त परक गीतले धेरै को मन छोई सकेको छ्न भर्खर मात्रामा बजारमा आयको साईलि सलक्कै गितमा रबि कार्किको संगीत,प्रबिन खत्रि को शब्द रहको छ भने गीतमा स्वर रबि कार्कि र शान्ति श्रि परियारको स्वर रहेको छ । गीतको भिडियोमा सुधिर श्रेष्ठ र जुना सुन्दासको अभिनय रहेको छ भने निर्देशन मौसम हिमालि ,नबराज उप्रेती छाँयाङकन मनोज कार्किको सम्पादनमा रहेको भिडियो रबि कार्कि अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरियको छ