राष्ट्रिय जनसाँस्कृतिक महासंघ बागलुङको अध्यक्षमा गायक खडका निर्वाचित

-


     कालिका दर्शन     
     फागुन ३० गते २०७८ मा प्रकाशित


केपि कुमार जलन,बागलुङ
लोक तथा दोहोरी गायक सुमन खडका राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति बागलुङको अध्यक्षमा निर्वाचित भएका छन् ।
महासंघको उपाध्यक्षमा गायिका हीरा परियार, महिला उपाध्यक्षमा सुनिता विक सचिवमा शीतल भुसाल, कोषाध्यक्षमा मुना कार्की, सहसचिवमा घनश्याम कंडेल र सहकोषाध्यक्षमा सीता कार्की छन् ।यस्तै
महासंघको कार्यसमिति सदस्यमा दीपक आचार्य, मोनिका विक, अमृता विक, ओमकार थापा, मनिष कंडेल, विनिता परियार, मनिषा परियार, खीमलाल सापकोटा, सुश्मा ढकाल, सविना खड्का, लक्ष्मी विक, गंगा श्रीष, खुम थापा, रवीना कंडेल र रुस्तम शर्मा रहेका छन ,आईतबार महासंघले जेला भेला सम्पन्न गरि कार्य समिति गठन गरेको।हो ,