सर्जक प्रल्हाद सुबेदीको जलजला करोड कल्बमा प्रबेश

-


     कालिका दर्शन     
     चैत्र ४ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन ,बागलुङ
तराई होलि पुर्णिमा दिन अर्थात गित सार्वजानिक गरेको पाच महिनामा सर्जक प्रल्हाद सुबेदीको जलजला गितले करोड कल्बमा प्रवेश गरेको छ , चर्चित गायक कुलेन्द्र बिश्वकर्मा , पछिल्लो समयमा दर्शकले अत्याधिक रूचाईएकि गायिका सुनिता बुढा क्षेत्रीको कर्णप्रिय आवजमा रहेको यो गितको शब्द स्वयम्ब सुबेदीले लेखेका हुन भने संगित वसन्त थापाले गरेका हुन ,माया प्रेमको एक अन्तरभाबलाई प्रस्तुत गरि निर्माण भयको यस गितमा चर्चित गायक मोडल गायक प्रकाश सपूत र मोडल जुना सुन्दासको नृत्यलाई देख्न सकिन्छ ,कुमार केसिको निर्देशन, बिकास ज्ञवालीको सम्पादन अजय रेग्मिको छाँयाङकनमा रहेको भिडियो प्रल्हाद सुवेदी युटुब च्यानबाट सार्वजानिक भएको छ , करोड कल्ब प्रबेश गरेको खुसि साटदै सर्जक सुबेदीले गितलाई माया गर्ने दर्शक र गितमा आबद्व सम्पुर्ण टिमलाई समेत बधाई दिएका छन , सांगितिक आकसकै दरिलो खम्वा रहेको यो गितको टिममा चर्चित अनुहारहरूको सहभागिता रहेको थियो , शब्द लेखनमा निकै दख्ख्ल मानियका पर्वतका सर्जक सुबेदीले सृजना गरेका थुप्रै गित चर्चामा रहेका छन ,