म्याग्दीकी मिना बिकलाई आर्थिक अभाबको कारण उपचारमा समस्या

-


     कालिका दर्शन     
     चैत्र ६ गते २०७८ मा प्रकाशित


केपि कुमार जलन,बागलुङ
म्यााग्दी बेनि नगरपालीका २ ज्यामरूककोट कामुनाखर्क म्याग्दि निवासि बर्ष ३२ कि मिना बिक सुनार यति बेला अस्पतालको बेडमा लडि रहनु भएको छ , दुई छाक टार्न ज्याला मजदुरी गरेर आफ्ना छोरा छोरीलाई हुर्काउदै आउनु भएकी सुनार बिरामि भई अस्पतालमा रहदा उहाको परिबारमा कति ठुलो बज्रपात परे होला सहजै अनुमान लगाउन सकिन्छ , भनिन्छ दैब लागोस रोग नलागोस तर उहाको जिन्दागीमा यस्तै परेको छ , बिगत २ बर्ष देखि ( Nhl lymhoma) नामक रोग घाटिमा क्यान्सार देखियपछि उहाले बिपि कोईराला मेमोरीयल क्यान्सार।अस्पताल भरतपुर नियमित उपचार गर्दे आउनु भयको थियो

उपचारमा लगभग ३० लाख जति रकम खर्च भईसकेको र अछै तेति नै रकम लाग्ने भएकोले घरको आर्थिक अबस्था कमजोर भयकोले निजकि बहिनी लोक तथा दोहोरी गायिका अमृता श्रिपाल ले सामाजिक संजालमा सहयोग अभियान थाल्नु भयको छ , सहयोगका लागि देश तथा बिदेशमा रहनु भयका विभिन्न दाजुभाई दिदी बहिनिहरू, विभिन्न संघ संस्थालाई सहयोग गर्न,आग्रह गर्नु भयको छ , बिरामि सुनारका श्रिमान रोजगारको।शिलशिलामा दुवईमा कार्यरत हुनु हुन्छ