Lions Club of Baglung Kaligandaki को चुनावी कार्यक्रम सम्पन्न

-


     कालिका दर्शन     
     चैत्र १९ गते २०७८ मा प्रकाशित


बागलुङ ज़िल्ला स्थित सक्रिय लायन्स कलबहरूमध्ये लायन्स क्लब अफ बागलुङ कालिगण्डकीको बर्स २०२२र०२३ को लागी लायन नारायण आचार्यको नेतृत्वमा प्रथम उपाध्यक्ष लायन विप्लव शर्मा, दितिय उपाध्यक्ष लायन शेखर खड़का, तृतीय उपाध्यक्ष लायन धन बहादुर कार्कि, सचिव लायन दुर्गा बहादुर के।सी र कोषाध्यक्ष लायन सागर आचार्य सहित बिभिन्न पदहरूको लागी नया नेतृत्व सर्बसम्मत रुपमा चयन गरी कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका चार्टर प्रेसिडेंट ज़ोन चेयरपर्सन एम. जे. एफ. लायन अनूप रिजाल संयोजक रहेको ३ सदस्यीय निर्वाचन मण्डलद्वारा गठित नेतृत्व टिमलाइ प्रमुख अतिथि डेप्यूटी चीफ़ पी.एम.जे. एफ लायन दुर्गा कुँवर , अतिथि चार्टर प्रेसिडेंट एम। जे। एफ लायन अनूप रिजाल एवं पूर्व प्रेसिडेंट लायन श्याम प्रसाद शर्माले शुभकामना एवं नवनिर्वाचित प्रेसिडेंट लायन नारायण आचार्यले प्रतिबद्धात्मक मन्तब्य दिनुभएको यस कार्यक्रमको अध्यक्षता लायन बर्स २०२१र०२२ का प्रेसिडेंट लायन गणेशदत्त पौडेल साथै कार्यक्रम संचालन लायन दुर्गा के सी ले ग़र्नुभएको थियो ।