माओबादी केन्द्र, बागलुङको संयोजकमा राजिब घिमिरे

-


     कालिका दर्शन     
     चैत्र २२ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र, बागलुङको संयोजकमा गण्डकी प्रदेस समिति सदस्य राजिब घिमिरे चयन हुनु भएको छ । मंगलबार बागलुङमा सम्पन्न यस जिल्लाका प्रदेस सदस्यहरुको बैठकले बागलुङ जिल्ला समन्वय समिति संयोजकमा घिमिरेलाई चयन गरेको निबर्तमान संयोजक एवं प्रदेस समिति उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले जानकारी दिनु भयो ।