गायिका करिश्मा विसीको फेबातालैमा बजारमा

-


     कालिका दर्शन     
     चैत्र २७ गते २०७८ मा प्रकाशित


केपि कुमार जलनर बागलुङ
सुर्खेति चेली लोक तथा दोहोरी गायिका करिस्मा विसीको फेवातालैमा बोलको लोक दोहोरी गित बजारमा सार्वजानिक भएको छ । गण्डकी प्रदेशको राजधानि पोखरामा अबस्थित पर्यटकिय स्थल फेबातालको नामकरणबाट प्रस्तुत गरिएको गितले पोखराको फेबाताल देखि सेती र काली गंगालाई समेत शब्दमा उतारियको छ , फेबाताल किनार नजिकै छाँयाङकन गरियको गितले तालबाराही मन्दिर लाई समेत भिडियोमा देखाईयको छ , माया प्रेमको एक अन्तरंगलाई टपक्क टिपेर माया प्रेममा आधरित यस गितको लय शब्द माधब भण्डारी र गायिका करिस्मा विसी र मित्रवन्धु पौडेलको आवज रहेको छ भने समीर परियार र वर्षा क्षेत्रिको दमदार नृत्य रहेको छ , होम गुरूङको निर्देशन बासु बरालको छाँयाङकन सम्पादनमा रहेको भिडियो मित्रबन्धु पौडेल अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरियको छ ।