केपि कुमार जलन
नेपाली लोक गित संगितको जगेर्ना गर्ने उद्वेश्यका साथ डि.ए.आर मुभिज एण्ड फिल्मस ईण्डष्टिट्रजर द्वारा आयोजित कुल ५ लाख राशि सहितको राष्ट्रिय लोक दोहोरी महोत्सब २०७८ काठमाण्डौको टुडिखेलमा संचालन भई रहेको छ , सो महोत्सबमा अतिथि कलाकारको भुमिका निर्वाह गरि आफ्नो प्रस्तुति दिई पुर्याउनु भएको सहयोगको उच्च सम्मान गर्दे गायक संगितकार श्रिकृष्ण बम मल्ल र गायिका लक्ष्मि मल्ल लाई कदरपत्र द्वारा सम्मान गरिएको छ,
नया बर्षको शुरूवात संगै पायको सम्मानले नेपाली मौलिक साथै समग्र संगितमा थप केही गर्नु पर्छ भन्ने हौसला मिलेको छ भन्दै गायक बम मल्लको आफ्नो सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दे लेखेका छन , मल्लको आबजमा रहेको डाडाघरे साईलि ,लोभि आखा ले करोड कल्बमा प्रबेश गरेका गित हुन ,महोत्सब चैत्र २६ गते देखि ३० गते सम्म संचालन हुने छ महोत्सबको नेपाल सरकारका सम्माननिय उपराष्ट्रपति नन्द किशोर पुनले उद्वघाटन गर्नु भएको थियो ।