नेकपा एमालेका पूर्व जिल्ला सचिवालय सदस्य होमनाथ सापकोटा नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्नु भएको छ । चैत्र ३० गतेको मितिमा हस्ताक्षर गरी जारी अपिलमा सापकोटाले एकिकृत समाजवादीमा समाहित भएको बताउनु भएको छ ।
-
कालिका दर्शन
वैशाख १ गते २०७९ मा प्रकाशित