
केपि कुमार जलन, बागलुङ/ लोक दोहोरी गायिका बिमला परियारको निकै मन छुने गित कति रूम्ला म सार्वजनिक भयको छ कतिपय प्रेम सम्बन्ध स्वार्थका हुन्छन् स्वार्थ पुर्ति भएपछि बिछोड हुन्छ , कतिपय प्रेम सम्बन्ध केटाकेटी पनका कच्चा हुन्छन् ती पनि टिक्न सक्दैनन् कतिपय छलछाम गरेर प्रेम सम्बन्ध जोड्छन् र यथार्थ थाहा भएपछि बिछोड हुन्छ ।
कुनै युवा युवती वास्तवमा एकआपसमा साँच्चिकै प्रेम गर्दछन् र त्यो प्रेममा कहिं कतैबाट अवरोध भएर नचाहेको अवस्थामा छुट्नु पर्यो भने निराशा तनाव पागल जस्तै हुने र आत्महत्या सम्मको परिस्थिति शिर्जना भएको देखिन्छ , माया प्रेमको एक अन्तरंग लाई टपक्क टिपेर गितको शब्द चर्चित गायक राजु परियारले लेखेका छन भने संगित ईन्द्र जिसिले भरेका छन ,
गायिका बिमला परियार र रेशम निर्दोशको सुमधुर आबजमा रहेको म्युजिक भिडियोमा गायिका बिमला परियार र सुमन परियारको अभिनय रहेको छ , हुम गैरेको निर्देशन राम केसिको छाँयाङकनमा रहेको म्युजिक भिडियो टि टाईम म्युजिक अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ,