यु १६ गण्डकी प्रदेश छनोट प्रतियोगिता, बाग्लुङ को पहिलो खेल नवलपुर संग।

-


     बिराेश क्षेत्री    
     चैत्र २८ गते २०७९ मा प्रकाशित


आगामी महिना बैशाखमा पोखरामा आयोजना हुने अन्डर-१६ छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

प्रतियोगितामा बाग्लुङ सहित गण्डकी प्रदेश का ६ टोलि प्रतिस्पर्धा गर्दैछन्।

तालिका अनुसार बाग्लुङ ले पहिलो खेल बैशाख २ गते नवलपुरसंग खेल्नेछ भने दोश्रो खेल ४ बैशाखमा कास्की संग खेल्ने तालिका छ। खेलहरु पोखरा स्थित पोखरा रंगशालामा खेलिनेछ।

जिल्ला क्रिकेट संघ बाग्लुङ ले प्रतियोगिताको लागि १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ।

  1. किस्मत घर्ती मगर (C)
    २.पुस्कर रिजाल
    ३.किस्मत सुवेदी
    ४.राजेश खड्का
    ५. सोनम श्रीस
    6.स्वोस्तिक नियुरे
    ७ विशाल शर्मा
    ८ रोनित आचार्य
    ९.सचिन आचार्य
    10 एलोन रोका
    11 गौरव आचार्य
    12 मिशन बी.के.
    १३ सचिन सापकोटा
    14 निरज के.सी.

प्रशिक्षकः दिपेन्द्र खड्का