सिम्रनको पहिलो आवाजमा रहेको उसलाई पाउन -2 युटुबको ट्रेण्डिङ नम्बर 1 शिर्षस्थानमा

-


     कालिका दर्शन     
     श्रावण २७ गते २०८० मा प्रकाशित


केपि कुमार जलन, बागलुङ/भाईरल सिम्रन परियारको आबजमा रहेको उसलाई पाउन 2 युटुबको ट्रेण्डिङ नम्बर 1 को शिर्ष स्थानमा कायम रहेको छ , सिम्रन परियारको नया गीत सार्बजनिक भएको केही घन्टैमा ट्रेण्डिङमा मात्र परेन उनको स्वरले सबैलाई मोहित बनायो भिउजर पनि हवात्तै बढ्यो , यसले भबिष्यमा सिमरनको संगितिक बाटो ढोका खुला रहेको संकेत दिएको छ ,

बरिष्ठ सुगम संगितका गायक प्रमोद खरेलको आबजमा रहेको उसलाई पाउन द्द बोलाको गितमा फिमेल भर्जन सिम्रनको स्वरमा सार्वजानिक भएको छ , उनको फ्यान ,शिक्षक पत्रकारले खुलेर स्याबासी दिएका छन मेचिकाली खबरका संचालक भोजराज थापाको सहयोगमा सिम्रन एकाएक भाईरल बन्न पुगिन अन्तरवार्ता लियर काठमाण्डौ फर्केका भोजराजले सिम्रनलाई सरप्राईज दिए एकासी कुनै जानकारी नगराई बागलुङ आई पुगेका भोजराजले सिम्रनलाई गित गाउन अफर आएको भन्दै बिधालय परिसर बाट बिधालय प्रशासनको अनुमतिमा काठमाण्डौ लिएर गए लगत्तै सिम्रनले ३ वटा गित मा आबज दिने अबसर पाईन ,

यो उनको लागि सानै देखिको सपना पूरा भएको छ , सुनिल विसिको शब्द संगितमा रहेको गितमा सिम्रन परियारको एकल आबज रहेको छ ,मारूनि डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितमा बिसाल निरौलाको एरेन्ज रहेको छ , भिडियो सुनिल विसी अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको छ ,