केपि कुमार जलन बागलुङ/ थाहा थियन कि सिम्रन लाई यति छिट्टै साथ सपोट पाउछु कि भनेर तर उनको जिबनमा एकाएक ठुलो परिबर्तन नै आयो बागलुङ सदरमुकाममा रहेको बिधामन्दिर माबि मा साईन्स बिषय लिएर कक्षा १२ मा अध्ययन गरि रहेकी सिम्रन यसरी मिडियामा चर्चा पाउछु होला भन्ने कल्पना पनि गरेकि थिईनन, उनिमा राम्रो प्रतिभा थियो त्यो कला बाहिर ल्याउन सकेकि थिइनन यधपि उनी माथि मिडियामो निरन्तर साथ रहदै आयो छोटो समयमा आम दर्शक श्रोताको निकै राम्रो प्रतिक्रिया पाएकि सिम्रनका लाखाै फ्यानहरू बढि सकेका छन सामाजिक अभियान्त ,शिक्षक,पत्रकारले उनको निकै प्रशङसा समेत गरेका छन, हुन त
आर्थिक रूपमा बलियो भए जुन सुकै क्षेत्रमा पनि पुग्न सकिन्छ यसको अर्थ क्षमता कला प्रतिभा नभई आर्थिक पाटोले मात्र केही गर्न सकिदैन तर संगित क्षेत्रमा संगितको ज्ञान लिएर कमै मात्र संगितमा लागेका छन भबिष्यमा राम्रो कलाकार बन्छु भन्ने दृढ सोच संकल्प बोकेर संगित क्षेत्रमा लाग्ने हो भने संगितको सैदान्तिक ज्ञानको जरूरी भने अबश्य पर्छ ,तर चर्चामा पुगेका कलाकारहरू भने संगितको आधारभुुत ज्ञान लिएर उच्च स्थानमा पुगेका छन , सुगम संगितका गायक प्रमोद खरेल ,शिव परियार,हेमन्त शर्मा, यस कुमार, अन्जु पन्त ,मेलिना राई,लाई संगितको राम्रो ज्ञान छ , केही साता बाट बागलुङकि सिम्रन परियार सामाजिक संजालमा निकै छाई रहेकी छिन , उनको आबज यति बेला टिकटक युटुबमा भाईरल नै बनेको छ सामान्य परिबारमा जन्मिएकि सिम्रन परियारलाई संगितको राम्रो ज्ञान दिन सकेमा भबिष्यमा राम्रो गायिका बन्ने संगितका बिज्ञ ब्याक्तिहरूले बतायका छन , उनको आबजमा दमदार क्षमता रहेको र संगितको ज्ञान लिन गायक प्रमोद खरेलले सुझाब दिएका छन भेटमा खरेलले सिम्रनको आबाजमा फेसबुकमा गित सुनेको र निकै मिठो आबज रहेको प्रतिक्रिया दिएका थिय ,भेटमा सिम्रनले आफु प्रमोदको ठुलो फ्यान भयकि बतायकि थिईन संगै उनले प्रमोदको आबजमा रहेको छुट्टियर तिमी संग गित गाउदा सिम्रनको स्वरले आफुलाई निकै मोहित बनायको बतायका थिय यसले सिम्रनमा संगितको ज्ञान भयमा राम्रो भबिष्यको कलाकार बन्ने सुझाब दिएका थिय,प्रमोद गायनमा मात्र नभई शिक्षामा पनि अब्बल मानिन्छन उनले राम्रो,गर्नु मेहनत गर्नु सबै भन्दा ठुलो म्युजिक कलास सिक्नु भन्दै प्रगतिको लागि शुभकामन दिएका थिय ।