सामाजिक अभियान्त पुण्य गौतमले सिम्रनको गरे खुलेर प्रशंसा, हराउछिन भन्नेलाई दिए कडा चेतावनी

-


     कालिका दर्शन     
     श्रावण २९ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ सामाजिक अभियान्त बाट चिर परिचित पुण्य गौतामले बागलुङकि नब प्रतिभा सिम्रन परियारको बारेमा खुलेर प्रशंसा गर्नु भएको छ , प्रखर ब्याक्तिको रूपमा चिनिनु भएका पुण्य गौतामले समाजका बिकृति र बिसंगतीको बिरूद्वमा आबज बुलन्द गर्दे आउनु भएको छ , पछिल्लो समय एकाएक मिडियामा भाईरल बनेकी उदाउदो प्रतिभा सिम्रनको व्यापक खोजि हुन थालेको छ , लोक , आधुनिक बिधाका गितमा उत्तिकै न्याय दिएर गाउन सक्ने सिम्रनको आबजमा थुप्रै गित गितहरू रेकर्ड भयका छन भने पहिलो गितले युटुबको ट्रेण्डिङ्ग नम्बर १ को शिर्षस्थान ओगटेको छ l

उनको खुलेर प्रशंसा गर्ने अहिले सामाजिक संजालमा छ्यापछ्याप्ती भेटिन्छन यसै क्रममा सामाजिक अभियान्त पुण्य गौतामले ड्रिम सो युटुब च्यानलमा गरेको कुराकानीमा सिम्रनको खुलेर प्रशंसा समेत गर्नु भएन सिम्रनलाई प्रयोग गरेर डलर कमाउने लाई पनि ठाडो चुनौति समेत दिनु भयो , उहालाई सिम्रनको प्रतिभा कस्तो लाग्यो भनेर सोधियको प्रश्नमा जबाफ दिदै पुण्य गौतामले भन्नु भयो सिम्रनको कोकिल कण्ठ स्वर सुनियो जिब्रोमा सरस्वतीको बरदान गलामा जादुनै भयको
जबाफ दिनु भयो,उहाले सिम्रनलाई लक्षित गर्दे सिम्रन पहरामा फुलेको सुनाखरी फुल जस्तै हुन , एकतले घर जहाँ सिम्रनको जन्म हुन्छ उनको नामै काफि छ खुलेर प्रशंसा समेत गर्नु भयन कि रोजगारीको शिलशिलामा रोमनियामा रहेका सिम्रनका बाबा सोम बर्देबालाई समेत सम्झिनु भयो संगै नेपालमा रहेकी सिम्रनको ममि मनिषा परियारको समेत निकै तारीफ गर्नु भयो,लामो कुराकानीमा गौतामले सिम्रनकै प्रशंसा गर्न खोज्नु भयो सिम्रन मेघा भाइरल भईन आबजमा जादु छ ,उनको दर्शकप्रतिको माया बढेको छ ,स्वरमा प्रकृतिपन छ,भगबानले दिएको बरदान ,सदाबहार आबज सिम्रन भाईरल हुने लक्षण देखेको बताउनु भयो उहाले सिम्रनको तारिफ संगै अन्जु पन्त,सुनिता सुब्बा,मिरा राणा,तारादेबी लाई स्मरण गर्दे सिम्रनको उदय भयको बताउनु भयो l

उहाले पहिलो कुरा आफु सुरक्षित रहदै अध्ययनलाई अघि लैजान आग्रह गर्नु भयो, भबिष्यमा अध्यनन नै ठुलो भयकोले डक्टर पाईलट इन्जिनियर,राजदुत बन्ना पनि सक्ने भयकोले पहिलो प्राथमिकता आफ्नो पढाईलाइ दिन सुझाब मात्र दिनु भएन कि उनलाई प्रयोग गरेर कमाउनेहरूलाई कहि न कहि दुरूपयोग गर्न सक्छन यसको लागी सिम्रन हर हमेशा सावधान हुनु पर्ने सुझाब समेत दिनु भयो ,