शर्मिला कंडेल र रोशनको तिज गित ‘बम बम भोले’बजारमा

-


     कालिका दर्शन     
     भाद्र १ गते २०८० मा प्रकाशित


केपी कुमार जलन/ तिज नजिकिदै छ धमाधम तिजका गित सार्वजानिक भएका छन एफ एम रेडियो टेलिभिजनमा तिजका गित घन्किरहेका छन ,तिजको झल्को गितले दिएको छ कति गितले शिब को बयान त कति गितले नारिका बेदना मात्र पस्केका छैनन कि माया प्रेममा आधरित रहेर तिजका गितलाई रातो।साडीमा उतारीएको छ ,यसै क्रममा हरितालिका तिज को अबसर पारेर नबदम्पती को कथामा आधारित कथा बस्तु मा आधारित रहेर गायक रोशन कुतल क्षेत्री र गायिका शर्मिला कंडेलको मौलिक गित ूबम बम भोलेू बजारमा आयको छ ,

अर्जुन सुबेदीको शब्द सागर लामाको संगित संयोजन मा रहेको गितमा गायक क्षेत्री र गायिका कंडेलको आवज रहेको छ , भने भिडियोमा पुजन घिमिरे रमेश थापाको मुख्य भुमिका रहेको छ ,चित्र मास्की मगरको निर्देशन,शम्भु चालीसेको छाँयाङकन र रबिन बिकको सम्पादनमा रहेको म्युजिक भिडियो रोशन कुतल क्षेत्रीको अफिसियल युटुब च्यानलबाट सार्बजानिक भएको छ ,