बिना बिश्वकर्मा र अन्जली अधिकारीको तिजगित ‘हान पैतली सुन्तलीमा’ बबाल नृत्य

-


     कालिका दर्शन     
     भाद्र १ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/महिलाहरूको महानपर्व हरितालिका तिज नजिकिदै छ तिजका गित धमाधम बजारमा सार्वजानिक भएका छन । कति गितले तिजका भाब बोलेका छन त कति गितले माया प्रेममा आधरित रहेर तिजगित बजारमा ल्याएका छन यसै क्रममा ूहान पैतली सुन्तलीू तिजगित पनि बजारमा आयको छ गायक सर्जक राजु सुनामको शब्द संगितमा रहेको हान पैतलि सुन्तली गितले दर खान माईत गएकी श्रिमतीले बुढाको बयान गरेकि छिन,
राजु सुनामको शव्द संगित म्युजिक एरेन्जमा गायिका जमुना सनम शान्तिश्री परियार र सुमन थापा मगरको आवाज रहेको छ ।
स्मृति तिमिल्सिना ९गुरुआमा० को निर्देशन, मनोज कार्किको सम्पादन,करन चैसियरको छाँयाङ्कनमा चर्चित मोडेल अञ्जली अधिकारी ,बिना बिश्वकर्मा र लक्ष्मी थापा मगरको दमदार नृत्य रहेको छ , भिडियो जमुना सनम अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको छ ,