
केपि कुमार जलन/ स्वदेशमा ब्यवसायिक गर्न जति सहज हुन्छ प्रदेशमा कठिन कुनै पनि ब्यबसाय संचालन गर्नु सामान्य कुरा हैन यसो त नेपालका सुनका गर गहना पाईने एक मात्र ठाउँ युकेमा सुन ब्यबसायि संचालन गर्नु आफैमा चुनौति पनि हो नेपालको सुन चादी पसलको झल्को दिने गरि लामो समय देखि संचालनमा रहेको लक्ष्मि ज्वेलर्सले महिलाहरूको महान पर्व हरितालीका तिजलाई लक्षित गर्दे ूयसपालीको तीज न्यू लक्ष्मी ज्वेलर्स सँगू अर्थात त्भभव कभािष्भ अयलतभकत द्दण्द्दघ घोषण गरिएको छ ,
अल्डरसट युकेमा लामो समय देखि फरक फरक डिजाइनका सुनका गरगहना को पहिलो रोजाई एवम अत्यधिक माग हुने एकमात्र ज्वेलर्स विश्वास र गुणस्तरको अर्को नाम न्यू लक्ष्मी ज्वेलर्स ले ूयसपालीको तीज न्यू लक्ष्मी ज्वेलर्स सँगू अर्थात त्भभव कभािष्भ अयलतभकत द्दण्द्दघ नामक कार्यक्रम सार्वजनिक गरेको छ
न्यू लक्ष्मी ज्वेलर्स बाट सुनका गहना खरिद गरि तीजको पोशाकमा लिएको सेल्फी फोटो सेयर गरि तपाइले यस कार्यक्रम मा भाग लिन सक्नुहुनेछ । सुरुको मिति सेप्टेम्बर बाट अन्तिम अवधी सेप्टेमबर ज्ञछ सम्म मात्र कायम गरिएको छ ।
विजेता घोसणा सेप्टेम्बर घण् मा हुनेछन भने प्रथम हुनेले छड्के तिलहरी, दोस्रो हुनेले माइली तिलहरी र तेस्रो हुनेले कान्छी तिलहरी प्राप्त गर्ने व्यवसायी तथा समाजसेवी लक्ष्मी राई ले बताउनु भयो ।