लुकेको प्रतिभा माथि युटुबर भोजराज थापाको साथ अन्तत जीवन विश्वकर्माको गीत गाउने सपना पुरा

-


     कालिका दर्शन     
     असाेज ११ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ बागलुङ कला छ प्रतिभा छ तर बिडम्बना आर्थिक अबस्थाकाे चपेटामा पिल्सियर बस्नु पर्ने बाध्यता गरिबिका कारण हुने गर्छ यस्तै आर्थिक अभाबका कारण आफ्नाे प्रतिभा लुकायर बस्न बाध्य बागलुङ काठेखाेला गाउपालिका २ भिमपाेखराका प्रतिभावान जिबन बिश्वकर्माकाे सपना अन्तता पूरा भएकाे छ , मेचि महाकाली खबर का संचालक युटुबर भाेजराज थापा केहि दिन अगाबै बागलुङकाे भिमपाेखरा पुगेका थिय निकै कष्ठकर यात्रा संगै काठमाण्डाै बाट बागलुङ हानिएका भाेजराज थापाले नब प्रतिभावान जीवन बिश्वकर्माकाे घरमा पुगेका थिय एउटा राम्राे प्रतिभावन जन्मनाउन ठाउ पनि राम्राे हुनु पर्छ,शहर बजार भन्दापनि गाउका कुना कन्दरामा लुकेकाे प्रतिभा भएकाेले भाेजराजकाे पहिलाे नजर बिकट गाउका कुना काप्चामा पुग्ने गर्छ , राम्राे संग आखा देख्न नसक्ने अल्पदृष्टि जिवनकाे गित गाउने ईच्छा लाई बन्द रहेकाे आबजलाई बिश्वसामु चिनाउन भाेजराज थापाले जिबनलाई गित रेकर्डकाे लागि काठमाण्डाै पुराय जन्म दिने आमाकाे खुसि काे आसु संगै रूदै घरबाट बिदा भएका जिबनकाे अन्तत भाेजराज थापाकाे सहयाेगमा संगितकार गायक ऋषि खड्काले पूरा गर्दिएका छन , आम दर्शककाे राम्राे प्रतिक्रिया पाएका जिबनले आफु लाई संगित क्षेत्रमा लागेर केही गर्ने साेख रहेकाे बताउछन , युटुबर भाेजराज थापाकाे सहयाेगमामा नया प्रतिभावान जिवन बिश्वकर्माकाे आवजमा रहेकाे माया लाउछेउ र साईली एकल गित पनि बजारमा आएकाे छ , ऋषि खड्काकाे शब्द संगित जीवन बिश्वकर्माकाे आबजमा रहेकाे गितले आम दर्शककाे माया पाउने मा गायक खड्का बिश्वस्त छन , केही महिना अघि सिम्रन परियार पनि युटबर भाेजराज थापाकाे सहयाेगमा चर्चा पाएकि थिईन अहिले उनी गित रेकर्डिङ सम्मान, र मेला तिर ब्यस्त बनेकि छिन ,।