केपि कुमार जलन /बागलुङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले नियमित रूपमा गर्दे आईरहेको लोक दोहोरी अवार्डको आठौ संस्करणको
आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड(२०८० बिहिबार साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नारासहित अवार्डको आयोजना गरिएको थियो , २४ विधामा वितरण गरिएको अवार्डमा गायिका शान्त रानी परियारलाई अवार्ड बितरण गरिएको छ उनलाई शिरफुल शिर को गीत बाट उत्कृष्ट परम्परा गीत मार्फत आठौँ राष्ट्रिय लोकदोहोरी अवार्ड बाट सम्मानित गरिएको थियो , गायक रबिन लामिछानेको शब्द ईश्वर सिंह को संगितमा गायिका परियार र सिंह को आबजमा रहेको उक्त गितलाई आम दर्शकले रूचायका थिय