संगितमा रमाएका बिमल परियारलाई किन देखिदैन मेला महोत्सबमा

-


     कालिका दर्शन     
     पौष २९ गते २०८० मा प्रकाशित


केपि कुमार जलन, बागलुङ/ जसले संगितमा कर्म गरे कर्म गरि रहेका छन , उनका गित नचलेको पनि कहाँ होर , तर असली कलाकार आयोजकले चिन्ना छोडे या आम दर्शकले यसो हो भने उनको आबजमा रहेका करोडौ कल्बमा पुगेका लोक दोहोरी गित युटुबमा छ्याप्छ्याप्ती भेटिन्छन के मेला महोत्सब स्टेज पाउन राजनितिक दलको कार्यकर्ता हुन पर्ने हो , के चाकडि गर्नु पर्ने हो , के अ‍ैचो पैचो लगाउनै पर्ने हो र कास्कीको अन्नपुर्ण गाउपालिका १० घान्द्रुक गुरूङ बस्तीमा हुर्किएका गायक बिमल परियारले न त चाकडी गर्न जाने नत मिडियाका पछि लागे कमै मात्रमा मिडियामा देखिने बिमललाई चिन्ता एउटै छ कि आम दर्शकको मन जित्ने कसरी स‌ृजानात्मक मौलिक गित बजारमा ल्याउने भन्ने तर पछिल्लो समयमा हुने मेला महोत्सबमा गायक बिमल परियारलाई बिरलै देख्ने गरिन्छ I

मेला महोत्सबमा किन हजुरको शुन्यता देखिन्छ भन्ने प्रश्नमा गायक परियारले भने म चाकडी गर्न जान्दिन र मलाई कसैले भनेको भरमा मेला महोत्सबमा नजाने र जुन दिन आयोजकले बिमल परियार खोज्नु हुन्छ म तेति बेला खुसिका साथ मेलामा जान्छु उनी सस्तो लोकप्रियता रूचाउदैनन , बिदेशका कार्यक्रमबाट निम्तो नआयको पनि हैन यति सम्मकी बिमलले अफर आउदा समेत चर्चित कलाकारलाई अबसर दिनु भनेर जबाफ फर्काउथे ,२०५० सालबाट सांगितिक यात्रा को शुभारम्भ गरेका बिमलले पहिलो गित के गर्दे छेउ अहिले बोलको गितमा आवज दिएका थिय , क्रमश बिमलले हाल सम्म २ सय बढी गितमा आबज दिएका छन, पछिल्लो समयमा मेला महोत्सबमा आयोजक अनुमति बिना मेला महोत्सबमा जादा पारीश्रमिक लिदा आयोजकबाट अपहेलित हुन परेको धेरै कलाकारकमे बास्तबिकता पनि सुनाय ।

नेपालको सबैभन्दा बढी मेला महोत्सब लाग्ने कास्किमा आफ्नै जन्म ठाउमा मेला महोत्सब लाग्दा नजिकको तिर्थ हेला भन्ने भनाईलाई सर्वमानि ठाने भन्नुको मतलब उनलाई आफ्नै गृह जिल्ला कास्की मात्र नभई अन्य जिल्लाहरूका मेला महोत्सब खासै बोलाईदैन किन प्रश्न यता तिर छ , तर गायक परियारका गितहरू गाउदै देश बिदेशमा पुगेर मनाग्य आम्दानी गरेका कलाकार छन , आज तिनै गायकका गित गायर मेला महोत्सब हिडने कलाकार र स्वयम्ब गितका गायक बिमल परियारलाई किन देश बिदेश र स्वदेशमा हुने कार्यक्रममा निमन्त्रणा गरिदैन , उनको मौलिक आवज नसुन्ने बिरलै भेटिन्छन देश बिदेशमा हुने कार्यक्रममा उनकै गित प्रस्तुत गरिन्छ तर बिमल आफै पनि चाकडी गर्न जान्दैनन पछिल्लो समय मेला महोत्सबमा ठेकेदारका कारण असलि कलाकारले ठाउँ पाउन सकेका छैनन I

एउटा मेला महोत्सबमा पुग्न कि त नेताको चाकडि गर्नु पर्छ , कित पार्टिको कार्यकर्ता हुनु पर्छ , कि आफना नातेदार, हुनु पर्छ जसका दर्जनौ गित करोड कल्बमा पुगेका छन,उता गायक बिमल परियारको संगित क्षेत्रका अबिभावक चर्चित मौलिक गायक मौसम गुरूङले पनि केही साता अघि गायक परियारको बारेमा फेसबुकमा स्टाटस लेख्दै भनेका थिय देश तथा विदेश को कयौ सांगीतिक कार्यक्रममा गीत गाउदै हिडिन्छ तर उनलाई मेला महोत्सबमा किन देखिदैन जान्न र बुझ्न पाय हुन्थियो भन्दै स्टाटस लेखेका छन
कहाको साईनो टिकटक मेला महोत्सबमा अत्याधिक रूचाईएको गित हो जुन गितले २ करोड कल्बमा प्रबेश गरेको छ , गाईलाई चरना , अधुरो पिरती, माया जुग्जानी,बिर्से छैन भो,गैरी गाउकी साईली,घान्द्रुक गाउमा सालैजो,किन फरक बोलीमा,झुम्के मायालु,निउरो,गावै रमाईलो,धागो र सियो,सालि भेना जाम उदै उदै,फुलकेशरी लगायतका गित चर्चित छन I