केपि कुमार जलन /२०६५ सालमा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मि नेपालको १५ औ बार्षिक साधरण सभा तथा ५ औ अधिबेशनबाट सचिबमा संचारकर्मि कमल सरगम निर्वाचीत हुनु भएको छ । निरन्तर नेपाली लोक संगित र लोक संस्कृति साहित्य र दुखी गरिबको सारथि बन्दै निरन्तर कलम चलाई पछिल्लो समय नेपाली लोक संगित मा भित्रिएको बिकृती र बिसंगतीका बिरूद्व खबरदारी गर्दे लालिगुरांस डट कम र लालिगुणाश मिडिया नेटवर्क चलाउदै लामो समय देखि संचारक्षेत्रमा आबद्व सरगम विभिन्न संघ संस्थामा आबद्व हुनु हुन्छ भने दुखि गरिबको सारथि बन्दै आउनु भएको छ ।