धाेकेबाज गायिका एलिना चाैहानले लेखिन भावुक स्टाटस म कुन अबस्थामा छु

-


     कालिका दर्शन     
     माघ १० गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ धोकेबाज गायिका एलिना चौहानको प्रेममा ब्रेक अप भएको खबर विभिन्न संचार माध्यमले लेखेपछि उनले लामो स्टाटस लेखेकि छिन पछिल्लो समय मेला महोत्सबमा निकै ब्यस्त गायिका एलिना चौहानको अष्ट्रेलियामा रहेका बिष्णु सापकोटा संगको प्रेम सम्बन्ध लाई लियर बिभिन्न मिडियामा आएको समचार प्रति खेद प्रकट गरेकी छिन उनले पिडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर म कहाँ छु, कुन स्थितिमा छु मेरो मानसपटमा कति हानि पुर्यायको छ भन्दै भावुक स्टाटस लेखेकी छिन । उनले मिडिया प्रति आक्रोस समेत पोखेकी छिन आज मेरो समचार बनायर सस्तो लोकप्रियता न कमाउन समेत आग्रह गरेकि छिन । कलाकारले अपहेलनाका बाबजुत पनि आफनो करियरका लागि अघि बढदै गर्दा थुप्रै पीडा झेल्नु परेको समेत उनले स्टाटस मार्फत दुखेको पोखेकि छिन । उनले नजिकको सम्बन्ध भएका संचारकर्मीहरुले पनि मलाई मानसिक पिडा दिन केहि कसुर बाकि नराखेको बतायकि छिन ।उनले आफु समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छा बिरुद्ध हो, खेद प्रकट छ भनेकी छिन ।