सपना सुनार र कुशल बिश्वकर्माको बाचा गरौला बजारमा

-


     कालिका दर्शन     
     माघ १२ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ सुमधुर आबजका धनी गायक कुशल बिश्वकर्मा र सपना सुनारको बाचा गरौला बोलको लोक दोहोरी गित बजारमा सार्वजानीक भएको छ । गितमा प्रेम जोडीको अन्तरभाबलाई दर्शाईएको छ एकले अर्कालाई बढि माया गर्ने र आफुहरू एक अर्कामा फरक नभई जिउन चाहेका कतिपय प्रेम जोडिका वास्तविक कथा ब्याक्त गरिएको छ । सागर लामाको संगित महेन्द्र बिश्वकर्माको शब्द र गायिका पुनम सुनार र कुशल बिश्वकर्माको कर्णप्रिय आबजमा रहेको म्युजिक भिडियोमा चर्चित मोडल सन्चिता शाही ,कुमार सुनेल,दिपक खतिवडा,पुर्ण माझी,को मुख्य भुमिका रहेको छ भने निरन श्रेष्ठको निर्देशन मरभुमी नारायणको छाँयाङकन र बिष्णु खडकाको सम्पादनमा रहेको भिडियो कुमार सुनेल अफिसिल युटुब च्यानलबाट सार्बजानिक भयको छ ।