रेलै सलल एक हप्तामा बीस लाख दर्शकको नजरमा

-


     कालिका दर्शन     
     माघ १२ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ ई नेपाल रोधि घरको संयोजनमा बजारमा आएको रेलै सलल बोलको गितले १ हप्तामा बीस लाख दर्शक श्रोताको माया पाएको छ । यो खुसिमा यो गित संग सम्बन्धित गायक रबि कार्कि, बालकुमार श्रेष्ठ, श्यामराना, गायिकाद्वय माया गुरूङ, सीता श्रेष्ठ, जमुना रानाले समेत खुसि ब्यक्त गरेका छन यो गितका मुख्य संरक्षक अमेरिकामा रहनु भएका ई नेपाल रोधि घरका संचालक राजन क्षेत्रिले खुसि ब्यक्त गर्दे स्टाटस लेख्नु भएको छ I
हजुरहरुको आशिर्वातले टिकटक, फेसबुक रिल्स,इन्स्टाग्राम रिल्स,सामाजिक सन्जाल जताततै रेलै सलल ले पाएको माया अनि साथ प्रती हामी नतमस्तक छौँ । ई नेपाल रोधिघरको प्रस्तुतिमा अब छिट्टै फेरि पनि केही गित ई नेपाल रोधिघर अफिसियल युटुव बाट आउदै गरेको जानकारी गराउन चाहन्छु ।