बेलायतबाट गोर्खा च्यानल पुन:सुचारू

-


     कालिका दर्शन     
     माघ १२ गते २०८० मा प्रकाशित


केही समययता अवरुद्ध भएको बेलायत बाट संचालित गोर्खा च्यानल पुन संचालनमा आउने भएको छ । सो च्यानलबाट अहिले पाक्षिक रुपमा ‘स्पेशल टक’ र ‘माई भ्वाइस’ (मेरो आवाज) गरी दुई वटा पाक्षिक कार्यक्रम प्रसारण गरिने जनाईएकाे छ भने गोर्खा च्यानल डट कम नामक वेभसाइट पनि शुरु गरिएको छ । गोर्खा च्यानल बेलायतबाट केही वर्षअघिसम्म विभिन्न कार्यक्रमका साथ सञ्चालनमा थियो ।