केपि कुमार जलन/ मेला महोत्सब गित संगितमा रमाउदै देश बिदेशका कार्यक्रममा रमाउदै हिडने कलाकार नै यति बेला अस्पतालको बेडमा मृत्यु संग लडिरहेका छन एउटा मौलिक गित का सारथि पृथक आवाज का मालिक अत्यन्तै भद्र सालिन
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिति का सदस्य प्रसाद खप्तरी मगरको दुबै मृगौला फेल भै हाल वीर अस्पताल मा उपचारत हुनुहुन्छ सम्बन्धित अस्पतालका चिकित्सकको सल्लाह अनुसार छिटै मृगौला प्रत्यारोपण गर्नु पर्ने र ठूलो धनराशी खर्च हुने देखियको ले आर्थिक अभावमा समस्या परेको छ उनलाई आर्थिक सहयोग संकलन गर्नका लागि विभिन्न संघ संस्था कलाकारहरूले सहयोगको याचना गरेका छन ।