सर्वात्कृष्ट मोडल तर्फ टीका जैशीलाई अवार्ड प्रदान

-


     कालिका दर्शन     
     फागुन १६ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको साधना म्यूजिक रिवार्ड – २०८० फागुन १५ गते सम्पन्न भएको छ । साधना म्यूजिक रिवार्ड – २०८० को उत्कृष्ट ५ मनोनयन चौथो साधना म्यूजिक रिवार्ड फागुन १५ संघीय राजधानी काठमाडौंको गोगंबु स्थित बिजी ब्यान्क्वेट तथा इभेन्टमा सम्पन्न भयको छ , मुलतस् नेपाली गीत संगीतका विधामा समेटेर आयोजना गरिदै आएको रिवार्डमा नेपाली गीत संगीत, चलचित्र, साहित्य विधाका उल्लेख्य विशिष्ट व्यक्तिहरु बिचमा ‘रिवार्ड’ प्रदान गरिदै आयको छ यसै क्रममा लोक दोहोरी तर्फ सर्वात्कृष्ट मोडल महिला अभिनय तर्फ मोडल टीका जैशीलाई अवार्ड प्रदान गरिएको छ , उनले तिम्रो घरमा मेरी छोरी बोलको गितबाट अवार्ड प्राप्त गरेकी हुन , बद्रि पंगेनीको संगित नारायण ज्ञवालीको शब्द रचना रिमाल र गायक पंगेनिको आबजमा रहेको उक्त गित ७३ लाख पटक युटुबमा हेरीएको छ ।