दोस्रो राष्ट्रिय संगित अवार्ड चन्द्रमा बिश्वकर्मालाई

-


     कालिका दर्शन     
     वैशाख १२ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन/ कास्की खबर प्रालीले आयोजना गरेको दोस्रो राष्ट्रिय संगित अवार्ड सार्वजानीक समरोह भब्यताका साथ सम्पन्न भयको छ , पोखरा उधोग बाणिज्य संघको सभाहलमा गण्डकी प्रदेशका माननिय प्रदेश प्रमुख डिल्लिराज भट्टको प्रमुख आतिथयतामा सम्पन्न भयको अवार्ड बितरण कार्यकममा बागलुङ काठेखोला ४ तंग्रामकी चन्द्रमा बिश्वकर्माले लोक बिधा तर्फ अवार्ड प्राप्त गर्नु भयको छ ,उहाले शिरको फुल नामक लोक दोहोरी गितबाट सर्वात्कृष्ट नब महिला मोडल तर्फ अवार्ड प्राप्त गर्नु भयको हो , पेशाले स्वास्थ्य क्षेत्रमा आबद्व बिश्वकर्माले आफुलाई योग्य सम्झि अवार्ड प्राप्त गर्न सफल बनाउनु हुने सबैमा धन्यबाद दिदै अवार्डले थप जिम्मेबार बनायको भन्दै आगमि दिनमा आफ्नो कर्मलाई निरन्तर दिने बताउनु भयो I