टिकटकमा बन्यो भाईरल सुनितामी परियार र ईश्वर सिङको सुनिमाया

-


     कालिका दर्शन     
     वैशाख २६ गते २०८१ मा प्रकाशित


केपि कुमार जलनर बागलुङ/ पन्चे बाजा, नेपाली धार्मिक एबं साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन कलाकार जुटेका हुन्। पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन यसको लोकप्रियता मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो यसैले बैशाख महिना बिहेको लगन यहि लगन महिना छोप्दै सुमधुर आबजकि धनी गायिका सुनितामि परियारको पन्चेबाजा सुनिमायालाई बजारमा सार्वजानिक गरिएको छ I शिव हमालको शब्द ईश्वर सिंहको संगित र स्वर ईश्वर सिंह र सुनितामि परियारको आवजमा रहेको भिडियोम बिनोद भण्डारी ,सुनितामि परियार सनतोष शर्मालर रेजिना सुनामको मुख्य भुमिका रहेको छ , बिनोद भण्डारीको निर्देशन
दिनेश पराजुलिको छाँयाङकन , र मनोज कार्किको सम्पादनमा रहेको भिडियो सुनितामि परियनार अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ I