Author Archive

लैगिंक हिंसा बिरुद्ध बागलुङ नगरका वडा तहमा निगरानी समूह

लैगिंक हिंसा बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्न तथा लैंगिंक हिंसाजन्य घटना न्यूनिकरण गरी हिंसा प्रभावितहरुलाई सहयोग र आवश्यक सहजिकरण गर्नका लागि बागलुङ नगरपालिकाका १४ वटै वडाहरुमा निगरानी समितिहरु गठन गरिएको छ । सो समितिमा प्रत्येक वडाका दलित महिला सदस्य संयोजक, वडाका अन्य सदस्यहरु सहित स्वास्थ्य स्वंयमसेविका, सहकारी, समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मि, मेलमिलापकर्ता, टोलविकास सस्था तथा वडास्तरिय बाल संजालबाट सदस्य रहनु हुने छ ।बागलुुङ नगरपालिकाका नगर उप प्रमुख एवं हिंसा प्रभावितको लागि सेवा केन्द्र ब्यवस्थापन समितिका संयोजक राजु खड्काको अध्यक्षतामा बसेको… पुरा पढौ

गण्डकी प्रज्ञा संगीत सम्मानबाट गायक पुरुषोत्तम न्यौपाने सम्मानित

केपि कुमार जलन/ भाषा ,कला ,साहित्य, सस्कृती र संगितको उत्थानका लागि गण्डकी प्रदेश सरकारद्वारा स्थापितगण्डकी प्रज्ञा(प्रतिष्ठानको तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरिएको स्रष्टा सम्मान विविध सास्कृतिक,साहित्यक कार्यक्रममा नगद राशी रु। १ लाखसहित “गण्डकी प्रज्ञा संगीत सम्मान(२०८१” द्वारा बरिष्ठ गायक पुरूषोत्तम न्या‌ैपाने सम्मानित हुनुभएको छ I शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक न्यौपाने लाई सम्मान गरिएको हो ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका… पुरा पढौ

लोक दोहोरी गायिका सुनिता नेपाली सम्मानित

केपि कुमार जलन/ चौथो हिमालयन ईन्टरनेशनल अवार्डको विशेष समारोहमा हिमालयन गित संगित साधना सम्मान २०८० बाट लोक तथा दोहोरी गायिका सुनिता नेपाली सम्मानित हुनु भयको छ । नेपाली लोक गित संगित का क्षेत्रमा लोकगित गायन र सर्जकका रूपमा अनुकरणिय योगदान पुर्याएको भन्दै गायिका नेपालीलाई सम्मान गरिएको हो । उहालाई नेपाल सरकारका मानननिय रक्षामन्त्री हरि प्रसाद उप्रेती ज्युले सम्मानपत्र द्वारा सम्मान गर्नु भएको थियो । स्याङजा वालिङ नगरपालिका ११ पेखुमा जन्मिएकि नेपाली पछिल्लो समय गण्डकी प्रदेशको राजधानी पोखरामा बसेर संगित क्षेत्रमा… पुरा पढौ

टिकटकमा बन्यो भाईरल सुनितामी परियार र ईश्वर सिङको सुनिमाया

केपि कुमार जलनर बागलुङ/ पन्चे बाजा, नेपाली धार्मिक एबं साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन कलाकार जुटेका हुन्। पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन यसको लोकप्रियता मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो यसैले बैशाख महिना बिहेको लगन यहि लगन महिना छोप्दै सुमधुर आबजकि धनी गायिका सुनितामि परियारको पन्चेबाजा सुनिमायालाई बजारमा सार्वजानिक गरिएको छ I… पुरा पढौ

सुनिता नेपाली र रबि कार्कीको रोईला माया तिरै नजर सार्वजनिक

केपि कुमार जलन/ रोइला गीत नेपालका विभिन्न ठाउँ तथा क्षेत्रहरूमा गाइने एक प्रकारको नेपाली मौलिख गित हो । रोइला गीत एकल तथा दुई जनाले वा समुहमा पनि गाँउन मिल्ने खालको गित हो । मुख्य गरी यो गीतको जन्म थलोका रूपमा स्याङ्जा जिल्लाको आँधिखोलालाई लिन सकिन्छ ।पश्चिमका पहाडमा पनि अझ प्रशस्तै रूपमा रोइला गाइन्छ यसैले नेपालको मौलिक गितलाई उजागर गर्न गायिका सुनिता नेपालीले माया तिर नजरै बोलको रोईला गित बजारमा सार्वजानीक गरेकि छिनमाया प्रेमको एक अन्तरभाबलाई टपक्क शब्द बाट उठान गरेकी… पुरा पढौ

सबिताको जिन्दगी बुझिन मैले सारीका केसीको डब्यु

केपि कुमार जलन/ गायिका सबिता परियारको जिन्दगी बुझिन महिले लोक दोहोरी गित बजारमा आयको छआफ्नोपन, प्रेम, मायाले नै हाम्रो जिन्दगीलाई दिव्य बनाइदिन्छ । प्रेमले नै जीवनमा अनन्तता प्राप्तिसँगै गहिरो ज्ञानगंगामा पुरयाउँछ । सुखद अनुभूति र खुशियालीको प्राप्ति र आभास यहीं मिल्दछ यसैले त गितले एक सन्देश प्रवाह गरेको छ जिनदागीमा आउने थुप्रै उतारचढाबलाई गित मार्फत ब्याक्त गरियकोछ , चर्चित गायक पशुपति शर्माको शब्द संगित र गायिका सबिता परियार र स्यम्ब शर्माको आबज रहेको गितमा चर्चित मोडल अनुप बिष्ट र सारिका… पुरा पढौ

दोस्रो राष्ट्रिय संगित अवार्ड चन्द्रमा बिश्वकर्मालाई

केपि कुमार जलन/ कास्की खबर प्रालीले आयोजना गरेको दोस्रो राष्ट्रिय संगित अवार्ड सार्वजानीक समरोह भब्यताका साथ सम्पन्न भयको छ , पोखरा उधोग बाणिज्य संघको सभाहलमा गण्डकी प्रदेशका माननिय प्रदेश प्रमुख डिल्लिराज भट्टको प्रमुख आतिथयतामा सम्पन्न भयको अवार्ड बितरण कार्यकममा बागलुङ काठेखोला ४ तंग्रामकी चन्द्रमा बिश्वकर्माले लोक बिधा तर्फ अवार्ड प्राप्त गर्नु भयको छ ,उहाले शिरको फुल नामक लोक दोहोरी गितबाट सर्वात्कृष्ट नब महिला मोडल तर्फ अवार्ड प्राप्त गर्नु भयको हो , पेशाले स्वास्थ्य क्षेत्रमा आबद्व बिश्वकर्माले आफुलाई योग्य सम्झि अवार्ड… पुरा पढौ

यानीमाया रोधी क्लबले १३ औ बार्षिकोत्सब मनाउदै

नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दे आईरहेको यानिमाया रोधि क्लब १३ औ बर्षमा पाईला टेकेको सुखद अबसरमा आफ्नो बार्षिकोत्सब मनाउने भयको छ यहि आउदो बैशाख २४ गते देखि २८ गते सम्म साझ ७.३० देखि १.३० बजे सम्म नया बसपार्क मित्रनगर काठमाण्डौमा रहेको रोधि कल्बको हलमा भब्यताका साथ मनाउन लागिएको प्रोपाईट लोक दोहोरी गायिका दिलु सलामी मगरले जानकारी दिनु भयो , उहाले राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार , अन्य विशिष्ट ब्याक्तिहरूलाई समेत निमन्त्रण गरिएको जानकारी दिनु भयो , प्रत्येक… पुरा पढौ

कालिका मन्दिर र चैत्राष्टमी मेलाको महत्व

नेपाल भित्रको सानो नेपाल भनेर समेत चिन्न सकिने बागलुङ जिल्ला , धौलागिरी हिमालको काखमा अबस्थित पवित्र कालिगण्डकी नदी र काठे खोला दोभानको संगमस्थल भन्दा माथिल्लो भागमा ऐतिहासिक प्रसिद्ध कालिका मन्दिर रहेको छ । बानपा १ रामरेखा स्थित बाङ्गेचौर मैदानसंगै घना जंगलको बीचमा अवस्थित कालिका मन्दिरमा दिनहु जसो हजारौ भत्तजनहरुको उपस्थिति रहने गर्दछ । बागलुङको खास र विशेष पहिचानको महत्वपुर्ण ऐतिहासिक सम्पदा हो बागलुङ कालिका मन्दिर । धार्मिक आस्था तथा संस्कृतिको मिलन बिन्दुको रुपमा रहेको कालिका मन्दिर नेपालकै गौरव एवं नेपालीहरुको… पुरा पढौ

सिरुबारी र भकुण्डेका होमस्टेले जोडे मितेरी सम्बन्ध

नेपाली समाजमा मौलिक तथा बैभवशाली संस्कृति र परम्परालाई टेकेर लगाइने मितेरी साइनोले ठूलो अर्थ राख्छ । मितेरी साइनो ब्यक्ती ब्यक्ती हुदै सस्था, पालिकाहरुले देश विदेशसम्म लगाउने चलन छ । बैदिककाल देखिनै मीतको प्रचलन रहको पाइन्छ । द्धापर युगमै श्रीकृष्ण र सुदामाको सम्बन्ध, महाभारतमा दुर्गोधन र कर्णको सम्बन्ध तथा श्रीराम र सुग्रीवको सम्बन्धले पनि धेरै सन्देश दिएको पाइन्छ । भावनात्मक सम्बन्धलाई कसिलो बनाउने, सुखदु:ख साट्ने, सम्बन्धलाई थप प्रगाढ बनाउने तथा एकअर्काे समुदायवीच घुलमिल हुने महत्वपूर्ण माध्यमको रुपमा मिलेरी सम्बन्धलाई लिने गरिन्छ… पुरा पढौ