टेलरिङ्ग व्यवसायी संघ बागलुङको अध्यक्षमा प्रेमा श्रिस निर्वाचित
केपि कुमार जलन/ बागलुङ टेलरिङ्ग व्यवसायी संघ को तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बाट प्रेमा श्रिष अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ I शनिबार बागलुङ उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भयको कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नु भयका बागलुङ नगरपालिकाका उप प्रमुख राजु खडकाले टेलरिङ्ग ब्यवसायीहरुको थप क्षमता विकासका लागि ब्यवसायिक योजना बनाउन आग्रह गर्दै व्यवसायीको योजनामा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । उहांले ब्यवसायमा नमस्ते तथा धन्यवादको संस्कृति हराउन नहुने बताउदै ग्राहाकलाई गरिने आतिथ्यता र आत्मिय सम्बन्ध विकासले…
पुरा पढौ
बेनी बजार संरक्षण योजनाको थालनी
कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजना पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि नबढ्दा कटानको जोखिम बढ्दै गएको थियो ।बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले नदी किनारमा पक्की पर्खाल निर्माण गर्न जग खन्न थालेको छ । माउन्ट धवलागिरि…
पुरा पढौ