सडक बिस्तारको अभियानमा बागलुङ नगरपालिका
देशका धेरै जसो नगरपालिकाहरुले यतिखेर सडक बिस्तारको अभियानलाई उच्च प्राथमिकता राखेर काम गरिरहेका छन । काठमाडौं महानगरको सडक बिस्तारको अभियानले देश तथा बिदेशमा समेत तरङ्ग पैदा गरेको छ । नगरपालिकाहरुको सडक विस्तारको अभियानलाई महानगरको सिको भन्नेहरु पनि धेरै छन । तर जे होस शहरी क्षेत्रका सांघुरा सडकहरु बिस्तार हुनु महत्वपूर्ण काम हो । नगरपालिका भित्रका सांघुरा सडक विस्तारको कार्य प्राय सबै नगरपालिकाहरुका लागि चुनौति बनिरहेको बिषय हो । सडक बिस्तारको अभियानलाई बागलुङ नगरपालिकाले पनि महत्व दिएर अगाडी बढाएको छ ।…
पुरा पढौ
स्थानीय तहमा योजना तथा बजेट निर्माण र चुनौति
आफ्नो शाषन आफै मार्फत गर्ने गरी नागरिकको नजिकको सरकारको रुपमा स्थानीय सरकारहरु क्रियाशिल रहेको छन । यो क्रियाशिलतामा नागरिकको आवश्यकता परिपूर्ति गर्न, स्थानीय तहको साधन, श्रोत, क्षमता र सेवा प्रवाहलाई आम नगरवासीहरुको घर घरमा पु–याउने लक्ष्य लिइएको छ । यो लक्ष्यलाई बोकेर हिडेको हामीले १ बर्ष भएको छ ।आर्थिक बिकास, रोजगारी, बित्तीय सुधार, सामाजिक बिकास र पूर्वाधार निर्माणमा अहिले हामीलाई ठूलो आकारको बजेट चाहिएको छ । बजेट निर्माण आफैमा एउटा चुनौतिपूर्ण काम रहेको छ । यो चुनौतिलाई सामना गर्ने गरी…
पुरा पढौ
“सायद”
तिमी पल्लो घरमा बस्नुम वल्लाे घरमा बस्नुसायद,असल छिमेकी हुनु मात्रै थियोे क्याम्पस जाँदातिम्रै घरकाे बाटाे जानूतिमीले मलाई पर्खनुसायद, हाम्रो नित्यकर्म मात्रै थियाे । घुम्न जाँदाहरेक पटक तिमले मलाई साथ लानुम हुरूक्क हुँदै तिम्रै पछि लाग्नुसायद, तिम्रो संरक्षक हुनु मात्रै थियाे । तिम्रा हरेक कार्यहरूमा मैले चासाे राख्नुतिमीले पनि मलाई नै समर्थन गर्नुसायद, असल साथि हुनु मात्रै थियो । घरकाे छतमा फुलेका फुलहरू माँझ बसेरघामकाे न्यानाे ताप्दै हरेक दिन तिमीले कपाल काेर्नुम वारि बाट मुस्कुराउदै तिमीलाई नै हेर्नुसायद, हाम्रो संयाेग मात्रै…
पुरा पढौ
रित्तिदै गएको मेरो गाउँ
मानिसहरु तराई झरे सङै, शहर पसेसङै अनि बिदेश पलायन भएसङै, रित्तिदै छ मेरो गाउँ कोहि बाध्यताले शहर भसिएका छन त, कोहि सुख सुबिधाको खोजिमा शहर पस्नेको लर्को लागेसङै, मेरो गाउँ रित्तिदै गएको छ ! पहिले अन्न फल्ने ठाँउहरु आज झारले भरिइसके भेडा बाख्राले भरिने ती पाखा अनि पखेराहरु आज बनमारा र झाडिले ढाकिसक्यो युबा बिदेश पलायन भएसङै मेरो गाउँ रित्तिदै गएको छ ! मैले अक्षर चिनेको स्कुल आज विद्यार्थी अभावकै कारण खारेज भैसक्यो म अनि मेरा साथी खेल्दा भरिभराउ हुने…
पुरा पढौ
एउटा व्यक्तिको पहलमा जन्मिएको: शताब्दी घर
प्राकृतिक, साँस्कृतिक तथा पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बन्दै गरेको कुश्मा बजारमा अहिले अर्को घुम्ने गन्तव्य थपिएको छ "शताब्दी घर" । ३०० वर्षभन्दा पुरानो यस घरलाई पहाडे वास्तुकलाको नमुना घर मान्न सकिन्छ । तीनतला अग्लो, ठूलो ढुङ्गे सिढीको आँगन र कोठा चोटा, बार्दलीमा फैलिएको यस घरलाई हिजोको कुश्माको परिचय र पहिचान नियाल्ने घरका रुपमा पनि लिन सकिन्छ । यस घर पुग्दा गाउँघर पुगेको आभास हुन्छ । मन कौतुहलताले भरिन्छ । कवि, कलाकार, फोटोपत्रकार, संस्कृति तथा संरक्षणकर्मी अभियान्ता आरके अदिप्त गिरीको…
पुरा पढौ
हरेक उम्मेदबारहरुलाई प्रश्न गरौं
यही वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनले यतिबेला देशव्यापी रुपमा राजनीतिक सरगर्मी बढेको देखिन्छ । काठेखोला गाउँपालिकामा समेत यतिबेला राजनीतिक चहलपहल व्यापक रुपमा बढिसकेको छ । यसै सन्दर्भमा काठेखोला गाउँपालिका एवम् हरेक स्थानीय तहमा सक्षम, ईमान्दार र दूरदर्शी उम्मेदबारहरु चयन गर्नको लागि तल उल्लेखित प्रश्नहरु हरेक उम्मेदबारहरुलाई गर्ने एवम् टोल टोलमा यो स्तरको राजनीतिक बहसको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।हरेक उम्मेदबारहरुलाई प्रश्न गरौं ।(१) तपाइँले कुन तहसम्मको शैक्षिक अध्ययन पूरा गर्नुभएको छ ?(२) तपाइँको आम्दानीको स्रोत के…
पुरा पढौ
गठबन्धन , जनमुखि बनोस
स्थानीय तहको निर्वाचनमा गठबन्धनका बिषयलाई लिएर राजनितिक दलहरुका नेताहरुले आ-आफ्नै भनाईहरु राखिरहेकै छन । उनिहरुले गठबन्धन भन्दा पनि एक्लै चुनाव लड्ने गरी अगाडी बढ्न स्थानीय नेता तथा कार्यकर्ताहरुलाई उचालि रहेका छन । वास्तवमा नेताहरुले जे भने पनि एक्लै चुनाव लड्ने आंट आजका मितिसम्म कसैले पनि देखाउन सकेका छैनन । बाहिर बाहिर गठबन्धन होइन एक्लै चुनाव लड्नु पर्छ भन्ने भित्र भित्र कुन दलसंग तालमेल गरेर चुनाव जित्न सकिन्छ भन्ने दाउमा नेताहरु देखिन्छन ।ठूला दल काग्रेस र एमालेमा पनि एक्लै चुनाव लड्ने…
पुरा पढौ
MCC बारे डा.सुदिप खड्का भन्नु हुन्छ- हैन कति सम्मको स्वाँठ तर्क हुन
MCC को दफावार छलफल गर्नु उचित हो। विश्लेषण गरेर निष्कर्षमा पुग्नु ठीक हो। तर हाउगुजी देखाएर भ्रम फ्याक्ने कार्य गलत छ। त्यसको सशक्त प्रतिवाद गर्न पर्दछ। हैन कति सम्मको स्वाँठ तर्क हुन। न नौसेना आउन समुन्द्रको तट छ।- न स्थल सेना अर्को देश (चीन वा भारत) नटेकी आउने कुनै उपाय छ।- न हवाईसेवा उत्रिन पर्याप्त हवाईमैदान नै छ।- न नेपालसँग सिमानामा सामरिक महत्व को कुनै चिनियाँ सहर वा स्थल छ। (तिब्बत, अझ नेपाल को सीमावर्ती क्षेत्र त अति नै दुर्गम…
पुरा पढौ
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाको सन्देश :प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन ।
पूर्वराजा ज्ञानेन्द शाहले जनताद्धारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शाषकीय सुप्रबन्ध नै सहि प्रजातान्त्रिक प्रणाली हो भन्नु भएको छ । ७२ औं राष्टिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार सांझ शुभ कामना दिदै शाहले प्रजातन्त्र दिवसको सन्दर्भमा हामी सर्व प्रथम प्रजातन्त्रका निम्ति उद्यत रहने पूज्यजिजु बुवा राष्टपिता श्री ५ त्रिभुबन सहित प्रजातन्त्रका निम्ति त्याग ,उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्न चाहान्छौं । भन्नु भएको छ । हेनूहोस पूर्वराजा ज्ञानेन्द्रको शुभ कामना
पुरा पढौ
एमसीसीबारे शम्भु उप्रेतिका ४ तथ्य
मिलीनियम च्यालेन्जको जारी बिबाद र बिरोध को समन्धमा आम सर्बसाधरण जनताहरु र राजनैतिमा स्वतंत्र बिचार बोकेको मानिस हरु ले बुझ्न बुझाउन पर्ने तथ्य हरु १- यो MCC सहयोग परीयोजनाबाट समन्धीत बिज्ञ टोलीको राय सुझाव लिएर हाम्रो देशको हितमा हुने क्षेत्र निर्धारण गरी समन्धीत अमेरिकी सरकारको निकाय संग माग गर्ने सरकार प्रमुख र बिज्ञ समूह को राय र तर्क आउनु पर्यो । २- यो सहयोग रकम सर्त सहीत स्वीकार गरी पटक पटक लिखित द्धीपक्षयी सहमति जनाउदै आजको दिन सम्ममा यस क्षेत्रमा…
पुरा पढौ