अर्थतन्त्र

बागलुङ नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ७,५६९

बागलुङ नगरपालिकाबाट गत आर्थिक बर्षमा सामाजिक सुरक्षा भत्ता लिने नगरबासीहरुको कुल संख्या ७ हजार ५ सय ६९ रहेको छ । गत आ.बमा सबैभन्दा बढी ६८ बर्ष भन्दा माथिका चार हजार एक सय सोह्र जना जेष्ठ नागरिकहरुले भत्ता लिएका छन । उनिहरुको मासिक भत्ता चार हजार रहेको थियो ।यसै गरी ६० बर्ष भन्दा माथिका पाच सय छयालिस जेष्ठ दलित नगरबासीहरुले मासिक भत्ता बुझेका छन । उनिहरुको मासिक भत्ता २,६६० रहेको छ । पतिको मृत्यु भएका ८९८ जना जुनसुकै उमेरका बिधवा भएका… पुरा पढौ

पत्रकार– सामी सुरक्षित रोजगार सम्बन्धि अन्तरक्रिया

बैदेशिक रोजगारीमा जान खोज्ने धेरै नेपालीहरु ठगिएका समाचारहरु संचार माध्यम तथा सामाजिक सन्जालहरुमा आइरहेकै छन । बिदेश जानचाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीहरुले उपचार खोज्ने र न्याय पाउने अबस्था चुनौतिपूर्ण छ । यो संगै बैदेशिक रोजगारीका नाममा ठगीधन्दा चलाउनेहरुलाई कारवाही गरिएका र पिडित पक्षले न्याए पाएका धेरै समाचारहरु पनि हामीले सुनिरहेका छौं ।यसै सन्दर्भमा बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले संचालन गर्ने विभिन्न योजना र हाल संचालित कार्यक्रमहरुका बारेमा शुक्रबार पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ… पुरा पढौ

नगरपालिकाको सहयोगमा डल कुसन तालिम शुरु

बागलुङ नगरपालिकाको सहयोगमा बानपा ३ स्थित वडा कार्यालयमा १ हप्ते डल कुसन सम्बन्धि प्राविधिक सिप बिकास तालिम मंगलबार देखि शुरु भएको छ । नगर उप–प्रमुख राजु खड्काले तालिमको उद्घाटन गर्दै महिलाहरुलाई उद्यमी तथा शिपमुलक तालिमसंगै आथिक गतिविधीका कार्यमा संलग्न गराउन जरुरी रहेकोमा जोड दिनु भयो ।उप–प्रमुख खड्काले महिलाहरुलाई सिपमुलक तालिम र उद्यमी बनाउन १३ औं नगर सभाले बिभिन्न योजना तथा कार्यक्रम बनाएको उल्लेख गर्दै महिला विकास सम्बन्धि नगर तथा वडाले तयार गरेका कार्यक्रमहरुका बारेमा कार्यालयमै पुगेर जानकारी लिई महिला विकास… पुरा पढौ

नगरपालिकाद्धारा उपभोक्तालाई सन्देश जारी

बागलुङ नगरपालिका, २०५३ सालमा स्थापित भई २०५४ सालको स्थानीय निर्वाचन पश्चात कार्यसञ्चालनमा आएको साविक धौलागिरीको पहिलो नगरपालिका हो । उपभोक्ता हकहितका सम्बन्धमा पछिल्लो समयमा नेपालको संविधान २०७२, उपभोक्ता संरक्षण ऐन २०७५ समेतबाट उपभोक्ता हक हित सम्बन्धी सिद्धान्तहरु र उपभोक्ताको अधिकारहरु, उत्पादक तथा विक्रेताका कर्तव्य र कसुर अनुसार दण्ड जरिवाना सहितको कानूनी व्यवस्था गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय व्यापार, वस्तुको माग, आपुर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन एवं… पुरा पढौ

हिमाली क्षेत्रमा एक्लै घुम्न नपाइने, पथप्रदर्शक अनिवार्य

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली अर्थात ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम सुरुआत भएको छ। शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको सुरुआत गरेका हुन्। नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली ९ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम० सुरु गरिएको हो। यो मापदण्ड शनिबारदेखि नै लागू भएको छ । पदयात्री एवं पथप्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न… पुरा पढौ

मिटरब्याज पीडित र सरकारबीच सहमति

महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं‌ आइपुगेका मिटरब्याज पीडित र सरकारबीच सहमति भएको छ। शनिबार बसेको बैठकमा पाँच बुँदे सहमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले जानकारी दिए। यस अघि गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदलले गरेको सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्ने पनि सहमति भएको छ। यस्तै मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ। ‘मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग… पुरा पढौ

आठ महिनामा तीन करोडभन्दा बढीको सियो आयात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट तीन करोड रुपैयाँभन्दा बढीको कपडा सिलाउने सियो आयात गरेको छ ।भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यका सियो नेपाल भित्रिएको हो । पछिल्लो आठ महिनामा कूल ३ करोड २९ लाख ३४ हजार रुपैयाँको सियो नेपालले आयात गरेको भन्सारको तथ्यांकले देखाउँछ ।सो मुल्यमा २ करोड ९९ लाख ५५ हजार ४१ थान र १२ हजार ४ सय ७३ केजी सियो नेपालले आयात गरेको छ । विभागका अनुसार क्यानडा,… पुरा पढौ

निर्माण व्यवसायी संघको अध्यक्षमा राजराज गुरङ

निर्माण व्यवसायी संघ, बागलुङको पाचौं जिल्ला सम्मेलन शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । सो सम्मेलनले रामराज गुरुङलाई निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । सम्मेलनले भूपेन्द्र खड्कालाई बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरुमा मधुसुधन राजभण्डारी, सन्दिप खड्का र अरुण शाक्यलाई चयन गरेको छ ।यसै गरी सम्मेलनले सदस्यहरुमा दुर्गा बहादुर खत्री, योगेश बहादुर भण्डारी, राजिन खड्का, विमलेश आचार्य, दिपक कुमार अदै, दल बहादुर श्रीस, मनोज खड्का, लोकेन्द्र केसी, धु्रब खड्का, संगम घर्तिमगर, सुजन लामिछानेलाई चयन गरेको छ । नर… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, अब पेट्रोल १५० डिजल १३३रुपैयां

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । निगमको विहिबार बसेको संचालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेल प्रतिलिटर ५ रुपैयांका दरले बृद्धि गर्ने निर्णय गरेको छ । निगमको यो मूल्य बृद्धि फागुन १९ गते राति १२ बजे देखि लागू हुने उल्लेख गरिएको छ ।निगमको पछिल्लो निर्णयबाट पेट्रोल १५० रुपैयां, डिजल १३३ रुपैयां , मट्टितेल १३३ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य बृद्धि गरिएको छैन । ग्यांस प्रतिसिलिण्डर १,५७५ रुपैया रहेको छ । यसै गरि हवाइन्धन… पुरा पढौ

जलजलामा कर सचेतना कार्यक्रम सम्पन्न

गोबिन्द अधिकारी/फागुन १९ पर्वतआन्तरीक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा जलजला गाउँपालिका ७ मिलनचोकमा आज कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकामा बिभिन्न व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन र करदाताहरुलाई करको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले सहभागिहरुलाई करयोग्य कारोबार, कर तिर्दा ध्यान दिनुपर्ने कुरा र करको दायित्वको बारेमा जानकारी दिनुभएको थियो । नेपाल… पुरा पढौ