शिक्षा

नेपाल छोडने दिन आयो भन्दै परिवार संगै अमेरिका उडे गायक ईश्वर बाबु

केपि कुमार जलन/ नेपाल छोडने दिन आयो गित सार्वजानिक संगै गायक मोडल ईश्वर बाबू परिबार संगै अमेरिका उडेका छन , उनले समाजिक संजालमा आफु अमेरीका जान लागेको नखुलाय पनि उनको पारीबारीक स्रोतले बिदाई गर्दाको एक भिडियो किलिप टिकटकमा निकै भाईरल बनेको छ , परिबार संगै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थालमा बिदाई गर्दा उनको परिबार संगै चर्चित गायक खेम सेञ्चुरी , गायिका शर्मिला गुरूङ, जानुका तामाङले टीका खादा संगै रूदै गरेको एक कारूणिक भिडियो भने देख्ना सकिन्छ , उनले आफु अमेरीका यात्रा गर्दाको… पुरा पढौ

धवीमाविको ६० औं बार्षिकोत्सवः शिक्षक र कर्मचारीलाई राजनीतिमा नजोडिन उप-प्रमुख खड्काको आग्रह

२०२१ सालमा स्थापना भएको धौलागिरी वीरेन्द्र माध्यामिक विद्यालय, रात्माटा बागलुङले स्थापनाको ६० औं बार्षिकोत्सव एवंम् अभिभावक दिवस मंगलबार सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक भूमिराज शर्मा गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थिको औषत सिकाई उपलब्धी ७१ रहेको जानकारी दिनु भयो । प्रावि तहमा ८२, निमावि तहमा ६७, मावि तहमा ७३ र उमावि तहमा ६१ औसत उपलब्धी रहेको बताउनु भयो ।विद्यालयमा कुल ३३ शिक्षक र ३ सय ३२ विद्यार्थि रहेका छन । बिद्यालयको अल्पकालिन र दीर्घकालिन योजनाबारे उल्लेख गर्दै प्रअ… पुरा पढौ

मूलपानी मा.विको ६६ औं बार्षिकोत्सवः बालमैत्री बिद्यालयको सुचक पुरा गर्न तर्फ लाग्न उप–प्रमुख खड्काको आग्रह

मूलपानी माध्यामिक बिद्यालयले ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सोमबार भव्य रुपमा सम्पन्न गरेको छ । बिद्यालयको प्राङ्गणमा आयोजित समारोहको उद्घाटन गर्दै बागलुङ नगर पालिकाका नगर उप–प्रमुख राजु खड्काले ६६ बर्ष पुरानो विद्यालयले नयां विद्यालयहरुलाई सुधारको सन्देश दिने गरी काम गर्नु पर्ने बताउदै १२२ रोपनी जग्गा रहेको यस विद्यालयले सो जग्गालाई उत्पादन र प्राक्टिकलमा अधिकतम उपयोग गर्न सकिने गरी योजना बनाउनु पर्ने बताउदै मूलपानी विद्यालयको हालको गतिविधी सन्तोषजनक देखिएको र भविष्य राम्रो रहेको बताउनु भयो ।बागलुङ नगरपालिका… पुरा पढौ

३१ औं रण स्मृति पुरस्कार रुद्रेपिपल र बालमन्दिरका विद्यार्थिलाई, साहित्यकार अधिकारीलाई शक्ति पुरस्कार

२०५० सालमा स्थापना भएको रण स्मृति पुरस्कार संस्थाले ३१ औं रण स्मृति पुरस्कार बुधबार बाल मन्दिरमा बितरण गरेको छ । सो अवसरमा बाल मन्दिर आधारभूत विद्यालयमा कक्षा ८ मा सर्बोकृष्ठ अंक प्राप्त गर्ने छात्रा सितल विश्वकर्मा र छात्र रण बहादुर थापालाई जनही २ हजार सहित सम्मान गरिएको थियो । यसै गरी रुद्रेपिपल माध्यामिक विद्यालयबाट एस.इ परिक्षामा सहभागी भई उच्च अंक प्राप्त गर्ने छात्रा सिम्रण जि.सी र छात्र तर्फ सुवास शर्मालाई जनही ३ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ ।… पुरा पढौ

बुवा आमाको स्मृतिमा आचार्य परिवारद्धारा विद्यार्थिहरुलाई शैक्षिक सामाग्रीहरु बितरण

बागलुङ नगरपालिका वडा नं.४ निवासी स्व नन्दप्रसाद उपाध्याय आचार्य तथा नन्दकली उपाध्याय आचार्यको स्मृतिमा परिवारजनले स्थापना गरेको कोषबाट बिद्यार्थिहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक बितरण गरिएको छ । नन्दप्रसाद आचार्यको १९८४।१।१४मा जन्म भई २०६३।१।१मा निधन भएको थियो भने नन्दकली आचार्यको १९९५।५।१५ मा जन्म भई २०७१।१२।१८मा निधन भएको थियो । स्व.आचार्यका छोरा बुहारीहरु शिवराम /लक्ष्मी, पशुपति /पार्वती, यज्ञबल्लभ विद्रोह/सिता तथा राजेन्द्र/दुर्गा आचार्य तथा छोरीहरु देवी,लक्ष्मी, भगवती, सरस्वती, सुमित्राले आफ्ना बुवा आमाको सम्झनामा नन्दप्रसाद/नन्दकली उपाध्याय आचार्य स्मृति कोष स्थापना गर्नु भएको थियो… पुरा पढौ

गुरांस विद्या सदनद्धारा एस.ई उत्तिर्ण विद्यार्थि सम्मानित

यस बर्ष प्रकाशित भएको एस.ई परिक्षामा उत्तिर्ण आफ्ना विद्यार्थिहरुलाई गुरांस विद्या सदनले सम्मान गरेको छ । अभिभावक सहितको उपस्थितिमा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले एस ईमा सफलता हासिल विद्यार्थिहरुलाई बधाई तथा शुभ कामना व्यक्त गर्दै उच्च शिक्षा हासिल गरेपछि आफ्नो माटो र आफुले अध्ययन गरेको बिद्यालय नर्विसन आग्रह गर्नु भयो ।उच्च शिक्षा अध्ययन गर्दा कलेज तथा विषय छनौटमा अभिभावक र आफुले अध्ययन गरेको विद्यालयका शिक्षकहरुसंग परामर्श गर्न आग्रह गर्दै उप–प्रमुख खड्काले समाजमा केही युवाहरु लागू औषध दुव्यर्शनी,… पुरा पढौ

धवलागिरी बहुमुखी क्यामपसमा नयाँ स्वयू ले लियो पद भार तथा पहिलो बैठक सम्पन्न

मिति २०७९/१२/१८ गते सर्बसम्मत रुपमा सम्पन्न भएको स्वोबियू निर्बाचनको सुदिप सागर कंडेलको नेतृत्वमा रहेको नयाँ कार्यसमितीलाई २०७९/१२/२२ गतेका दिन धबलागिरि बहुमुखी क्याम्पसले सम्पन्न गर्यो प्रमाण पत्र बितरण तथा पदस्थापना कार्यक्रम । स्ववियु अध्यक्षमा सुदिप सागर कँडेल, उपाध्यक्ष दिपक सुवेदी र सचिव अनिल शर्मा, सह–सचिव खिमानान्द कँडेल र कोषध्यक्ष सृष्टि आचार्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । स्ववियु सदस्यहरु कृष्ण बहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवि रोका रेखा शर्मा,… पुरा पढौ

नेपाल शिक्षक संघ कुस्मानगर कार्यसमितिको पदस्थापन ।

पर्वत,चैत्र २३ गते ।नेपाल शिक्षक संघ कुस्मानगर कार्यसमितिको पदस्थापन आज भएको छ । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सभापति युवाराज जोशीले विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको नेतृत्वमा शिक्षामा सुधार हुने भन्दै सबैको सहकार्य अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निमार्ण गर्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गर्दै शिक्षक संघले सक्रात्मक सुझाव दिन अनुरोध गर्दै नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना दिनुभएको छ । सो कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा चुणमणी शर्मा,पार्टी सचिव गुप्तनिधि शर्मा,सहसचिव तिलक… पुरा पढौ

प्रगति आधारभुत विद्यालय मल्मको ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेला

गलकोट चैत २२गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको निमित्त शिक्षक विद्यार्थी र अभिभावक बिचको सम्वन्ध सुमधुर हुनुपर्ने बताउनु भएको छ । प्रगति आधारभुत विद्यालय मल्म, सप्ताहघाटको ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्दै वडा अध्यक्ष थापाले अभिभावकले समय समयमा विद्यालयमा निरिक्षण गरि वस्तुस्थितीको बारेमा जानकार हुनुपर्ने उल्लेख गर्नुभयो । वडा अध्यक्ष थापाले भन्नुभयो ूत्रिपक्षिय सम्वन्ध राम्रो भएमा मात्रै सरकारले शिक्षामा गरेको लगानीले सहि प्रतिफल दिन्छ र शैक्षिक गुणस्तर… पुरा पढौ

गुरांस विद्या सदनद्धारा आयोजित हाजिरी जवाफको उपाधि कालिगण्डकीलाई

एन प्याव्सन सम्बन्ध ८ बिद्यालयहरु सहभागी अन्तरबिद्यालय स्तरीय प्राथमिक तह अन्तर्गतको हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । एन प्याव्सनको समन्वयमा बानपा-४ गुठी स्थित गुरांस बिद्या सदनको बिद्यालय हातामा आयोजित सो प्रतियोगितामा कालिगण्डकी आवाशिय मा.बि.ले प्रथम स्थान हासिल गरेको छ ।यसै गरी सनराइज दोस्रो तथा आयोजक गुरांसले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । बिजयी बिद्यालयका बिद्यार्थिहरुलाई कार्यक्रमका प्रमुख अतिथि एन प्याव्सनका केन्द्रिय सदस्य बालकृष्ण शर्मा, विशिष्ठ अतिथि एन प्याव्सन, बागलुङ अध्यक्ष नेत्रलाल न्यौपाने तथा गुरांस बिद्या सदनका… पुरा पढौ