मनोरन्जन

गण्डकी प्रज्ञा संगीत सम्मानबाट गायक पुरुषोत्तम न्यौपाने सम्मानित

केपि कुमार जलन/ भाषा ,कला ,साहित्य, सस्कृती र संगितको उत्थानका लागि गण्डकी प्रदेश सरकारद्वारा स्थापितगण्डकी प्रज्ञा(प्रतिष्ठानको तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरिएको स्रष्टा सम्मान विविध सास्कृतिक,साहित्यक कार्यक्रममा नगद राशी रु। १ लाखसहित “गण्डकी प्रज्ञा संगीत सम्मान(२०८१” द्वारा बरिष्ठ गायक पुरूषोत्तम न्या‌ैपाने सम्मानित हुनुभएको छ I शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक न्यौपाने लाई सम्मान गरिएको हो ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका… पुरा पढौ

लोक दोहोरी गायिका सुनिता नेपाली सम्मानित

केपि कुमार जलन/ चौथो हिमालयन ईन्टरनेशनल अवार्डको विशेष समारोहमा हिमालयन गित संगित साधना सम्मान २०८० बाट लोक तथा दोहोरी गायिका सुनिता नेपाली सम्मानित हुनु भयको छ । नेपाली लोक गित संगित का क्षेत्रमा लोकगित गायन र सर्जकका रूपमा अनुकरणिय योगदान पुर्याएको भन्दै गायिका नेपालीलाई सम्मान गरिएको हो । उहालाई नेपाल सरकारका मानननिय रक्षामन्त्री हरि प्रसाद उप्रेती ज्युले सम्मानपत्र द्वारा सम्मान गर्नु भएको थियो । स्याङजा वालिङ नगरपालिका ११ पेखुमा जन्मिएकि नेपाली पछिल्लो समय गण्डकी प्रदेशको राजधानी पोखरामा बसेर संगित क्षेत्रमा… पुरा पढौ

टिकटकमा बन्यो भाईरल सुनितामी परियार र ईश्वर सिङको सुनिमाया

केपि कुमार जलनर बागलुङ/ पन्चे बाजा, नेपाली धार्मिक एबं साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन कलाकार जुटेका हुन्। पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन यसको लोकप्रियता मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो यसैले बैशाख महिना बिहेको लगन यहि लगन महिना छोप्दै सुमधुर आबजकि धनी गायिका सुनितामि परियारको पन्चेबाजा सुनिमायालाई बजारमा सार्वजानिक गरिएको छ I… पुरा पढौ

सबिताको जिन्दगी बुझिन मैले सारीका केसीको डब्यु

केपि कुमार जलन/ गायिका सबिता परियारको जिन्दगी बुझिन महिले लोक दोहोरी गित बजारमा आयको छआफ्नोपन, प्रेम, मायाले नै हाम्रो जिन्दगीलाई दिव्य बनाइदिन्छ । प्रेमले नै जीवनमा अनन्तता प्राप्तिसँगै गहिरो ज्ञानगंगामा पुरयाउँछ । सुखद अनुभूति र खुशियालीको प्राप्ति र आभास यहीं मिल्दछ यसैले त गितले एक सन्देश प्रवाह गरेको छ जिनदागीमा आउने थुप्रै उतारचढाबलाई गित मार्फत ब्याक्त गरियकोछ , चर्चित गायक पशुपति शर्माको शब्द संगित र गायिका सबिता परियार र स्यम्ब शर्माको आबज रहेको गितमा चर्चित मोडल अनुप बिष्ट र सारिका… पुरा पढौ

यानीमाया रोधी क्लबले १३ औ बार्षिकोत्सब मनाउदै

नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दे आईरहेको यानिमाया रोधि क्लब १३ औ बर्षमा पाईला टेकेको सुखद अबसरमा आफ्नो बार्षिकोत्सब मनाउने भयको छ यहि आउदो बैशाख २४ गते देखि २८ गते सम्म साझ ७.३० देखि १.३० बजे सम्म नया बसपार्क मित्रनगर काठमाण्डौमा रहेको रोधि कल्बको हलमा भब्यताका साथ मनाउन लागिएको प्रोपाईट लोक दोहोरी गायिका दिलु सलामी मगरले जानकारी दिनु भयो , उहाले राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार , अन्य विशिष्ट ब्याक्तिहरूलाई समेत निमन्त्रण गरिएको जानकारी दिनु भयो , प्रत्येक… पुरा पढौ

कमल सरगम सम्मानित

केपि कुमार जलन/ पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मङगलबार चर्चित डिजिटल मिडिया उत्कृष्ट अवार्ड २०८० बाट लालीगुराँस मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष कमल चौलागाईं सम्मानित भएका छन I डिजिटल माध्यमलाई पत्रकारीताको प्रभावकारी माध्यम बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै उनलाई चर्चित डिजिटल मिडिया अवार्ड प्रदान गरियको हो समाज परिबर्तनका लागि पत्रकार सरगमले पत्रकारीताबाट खबरदार गर्दे आएका छन I करिब १० लाख सदस्यता रहेको लालिगुणाश मिडिया नेटवर्क डटकमले संचालन गरेको छोटो समयमै सम्मान प्राप्त भएको छ I न्युज एक्सप्रेस मिडियाको आयोजनामा सम्पन्न… पुरा पढौ

डान्सर अस्मिता रनपाल सांगितिक कार्यक्रमको लागी पहिलो पटक कतार जादै

केपि कुमार जलन/ स्यासस को चाहाना विशुद्ध सेवाको भावना भन्ने मुल नाराका साथ ०४ मार्च २००५ मा कतारमा स्थापना भएको स्याङजा समाज कतारको १९औं वार्षिकोत्सब एवं नेपाली नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा वृद्ध आश्रम सहयोगार्थ विविध सांस्कृतिक कार्यक्रमका लागि डान्सर असमिता रनपाल पहिलो पटक कतार जाँदै छिन , स्याङजा स्थायि घर भएकि रनपाल अनुशासित लगनशिल, र मेहनती डान्सर हुन उनले थुप्रै चर्चित गितमा डान्स संगै अभिनय समेत गरेकी छिन। उनी नेपाल बाट आमन्त्रित चर्चित कलाकारहरुलोक तथा दोहोरी गायक… पुरा पढौ

कलाकार लक्ष्मण श्री सम्मानित

तेश्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड (२०८० बाट कलाकार र समाजसेवाबाट गायक मोडल लक्ष्मण श्री सम्मानित हुनु भएको छ । नेपाली माटोको सुगन्ध दिने मौलिक गित संगितमा सुमधुर स्वर र सृजनाले नेपाली समाजलाई खास प्रभाब र महत्व दिदै नेपाली चलचित्र जगतका सुप्रशिद्व कलाकारहरू संगको सहकार्य गरि स्वयम्वले अभिनय तथा नृत्यका माध्यमबाट खेल्नु भएको भुमिकाले दर्शक श्रोता माझ आकर्षण गर्नुका साथै एक कुशल कलाकारको छवि बनाएको भन्दै गायक श्री लाई सम्मान गरिएको हो । ब्राण्डरूट इण्टरटेनमेण्ट प्रा।लि। को आयोजनामा चैत्र २४ गते… पुरा पढौ

पोखराका मृगौला पिडित कमल परियारलाई उपचारमा समस्या

केपि कुमार जलन/ बिरामी बोक्दै हिडने एम्बुलेनस चालक नै यति बेला अस्पतालको बेडमा मृत्यु संग लडिरहेका छन I पोखरा महानगरपालीका १५ अमिनटार बस्ने कमल परियार लामो समय देखि मृगौला सम्बन्धी समस्या भई अस्पताल मा उपचारत हुनुहुन्छ I सम्बन्धित अस्पतालका चिकित्सकको सल्लाह अनुसार छिटै मृगौला प्रत्यारोपण गर्नु पर्ने र ठूलो धनराशी खर्च हुने देखियको ले आर्थिक अभावमा समस्या परेको छ I उनले आर्थिक सहयोग संकलन गर्नका लागि विभिन्न संघ संस्था देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजुभाई हरू संग सहयोगको लागि… पुरा पढौ

चैते दशै लक्षित दिपक कंडेलको चैते दशै बागलुङको मेला सार्वजनिक

केपि कुमार जलन/ चैते दशैंको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला पनि हो बागलुङ जिल्लालाई चिनाउने एउटा माध्यम पनि बागलुङ कालिका मन्दिर र चैते दशैंको मेला एक सिक्काका दुई पाटा हुन । त्यसैले पनि बागलुङ कालिका मन्दिर र चैत्राष्टमी मेलाको विषयलाई लिएर थुप्रै गीत पनि बजारमा सार्वजानिक भयको छन यसै क्रममा जापनमा रहेका सर्जक दिपक कंडेलले चैतेदशै मेला लक्षित चैते दशै बागलुङको मेला यो गित सार्वजानिक भए लगत्तै… पुरा पढौ