पर्वत

म्याग्दी लोक दोहोरी गित प्रतिष्ठानको १९ औ बार्षिक साधरण सभा सम्पन्न

केपि कुमार जलन/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती म्याग्दी को १९ औं बार्षिक साधारणसभा शनिबार बेनिमा सम्पन्न भएको छ ,उधोग बाणिज्य संघ म्याग्दीका अध्यक्ष बेल बहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पछिल्लो समय लोक संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गायक रबि कार्कि , नकुल ढकाल ,अग्रज गायिका राधा पुन लाई सम्मान गरिएको थियो,त्यस्तै प्रतिष्ठानका कोषाध्यक्ष शंकर पौडेल सर्वोकृष्ट जनसेवी अवार्डबाट पुरस्कृत हुनुभएको छ भने सदस्य खिमा पुर्जाले उत्कृष्ट सदस्य अवार्ड प्राप्त गर्नुभएको छ… पुरा पढौ

गणतन्त्र दिवसको अवसरमा लियो क्लब अफ धौलागिरी बाग्लुङ द्वरा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम

बिशुद्ध सामाजिक संस्था लियो क्लब अफ धौलागिरी बाग्लुङले आज मिति २०८० जेठ १५ गते गणतन्त्र दिवसको पाबन अबसरमा लियो क्लब अफ धौलागिरी बाग्लुङ को आयोजनामा र लियो क्लब अफ बाग्लुङ, लियो क्लब अफ कुश्मा सिटि र लियो कक्लब अफ बागलुङ कालीगण्डकी को सहकार्यमा बा.न.पा १ रामरेखा स्थित सहिद स्मृति पार्कमा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । लियो क्लब अफ धौलागिरी बाग्लुङका अध्यक्ष लियो प्रवेश पौडेलको अध्यक्षतमा , प्रमुख अतिथि लियो काउन्सिल District 325k नेपालका Region 1 का… पुरा पढौ

एउटा व्यक्तिको पहलमा जन्मिएको: शताब्दी घर

प्राकृतिक, साँस्कृतिक तथा पछिल्लो समय साहसिक पर्यटनको गन्तव्य बन्दै गरेको कुश्मा बजारमा अहिले अर्को घुम्ने गन्तव्य थपिएको छ "शताब्दी घर" । ३०० वर्षभन्दा पुरानो यस घरलाई पहाडे वास्तुकलाको नमुना घर मान्न सकिन्छ । तीनतला अग्लो, ठूलो ढुङ्गे सिढीको आँगन र कोठा चोटा, बार्दलीमा फैलिएको यस घरलाई हिजोको कुश्माको परिचय र पहिचान नियाल्ने घरका रुपमा पनि लिन सकिन्छ । यस घर पुग्दा गाउँघर पुगेको आभास हुन्छ । मन कौतुहलताले भरिन्छ । कवि, कलाकार, फोटोपत्रकार, संस्कृति तथा संरक्षणकर्मी अभियान्ता आरके अदिप्त गिरीको… पुरा पढौ

नेपाली काँग्रेस पर्वतमा शिवशर्मा अधिकारी सहित ४ जना मनोनित ।

पर्वत । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले ४ जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । । नेपाली काँग्रेसको विद्यान २०१७ को परिच्छेद ३ दफा १२ को उपदफा ५ को ख मा व्यवस्था भए बमोजिम सभापतिले मनोनित गरेका हुन । मनोनित हुनेमा महाधिवेशन प्रतिनिधि कुस्मा नगरपालिका ९ का शिवशर्मा अधिकारी,फलेवास नगरपालिका ११ पर्वतका शेरबहादुर सुनार ‘जितबहादुर’ जलजला गाउँपालिका ९ का सोम पुन र कुस्मा नगरपालिका २ का सरस्वती शर्मा ‘जिज्ञासा’ हुन । एक विज्ञप्ति मार्फत उनीहरुलाई जिल्ला कार्यसमितिमा… पुरा पढौ

जनआन्दोलन दिवसमा गणेशमानको स्मरण

३१ औं जनआन्दोलन दिवसका अवसरमा आज नेपाली कांग्रेस पर्वतले जनआन्दोलनका कमान्डर लौह पुरुष गणेश मान सिंहको तस्बिरकमा माल्यापर्ण गर्दै उहाँको योग्दानको चर्चा गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सभापति युवराज जोशीले गणेश मान सिंहको देनले प्रजातन्त्र स्थापना गर्न नेपाली काँग्रेस सफल भएको भन्दै उहाँले पार्टी निमार्णमा गरेको योग्दान अनुहरणयोग्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस उपसभापति डा चुणमणी शर्मा,पार्टी सचिव गुप्तनिधि शर्मा,सहसचिव तिलक भूषाल,कुस्मा नगर सभापति किशोर भण्डारीले सिंहको तस्बिरकमा माल्यापर्ण गरेका थिए । पुरा पढौ

नेपाल शिक्षक संघ कुस्मानगर कार्यसमितिको पदस्थापन ।

पर्वत,चैत्र २३ गते ।नेपाल शिक्षक संघ कुस्मानगर कार्यसमितिको पदस्थापन आज भएको छ । पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका जिल्ला सभापति युवाराज जोशीले विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको नेतृत्वमा शिक्षामा सुधार हुने भन्दै सबैको सहकार्य अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले स्थानीय पाठ्यक्रम निमार्ण गर्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गर्दै शिक्षक संघले सक्रात्मक सुझाव दिन अनुरोध गर्दै नयाँ कार्यसमितिलाई बधाइ तथा शुभकामना दिनुभएको छ । सो कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा चुणमणी शर्मा,पार्टी सचिव गुप्तनिधि शर्मा,सहसचिव तिलक… पुरा पढौ

आगामी चुनावमा काँग्रेसको विरासत फर्किने युवराज जोशीको विश्वास

घरघर जाउँ नेपाली काँग्रेस लाई जिताउँ अभियान अन्तर्गत पर्वतको कुश्मा नगरपालिका १ पाङमा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा आसन्न चुनावको विषयमा छलफल भएको छ भने नेताहरुले कार्यकर्ताहरुलाई एकमतका साथ चुनावमा परिचालन हुन निर्देशन दिनुभएको छ । नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशीले पार्टीलाई जिवन्तता दिन घरघर जाउँ काँग्रेस जिताउँ अभियान सञ्चालन गरिएको र यसले पार्टीलाई पृष्ठपोषण प्राप्त भएको बताउनुभयो । जोशीले पाङमा पार्टीका विषयमा कुनै तिक्तता नरहेको भन्दै आगामी चुनावमा काँग्रेसको विरासत… पुरा पढौ

घर घर जाऔं काँग्रेस जिताऔं अभियान पर्वतमा तिव्र

गोविन्द अधिकारी,पर्वत/ नेपाली काँग्रेसको देशब्यापी अभियान घर घर जाऔं काँग्रेस जिताऔं अभियान पर्वतमा तिव्रता साथ सञ्चालन भैरहेको छ । यसै क्रममा कुश्मा नगरपालिका–३, दुर्लुङमा पनि अभियानको सुरुवात गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले नेपाली काँग्रेसले जे बोल्छ त्यही गर्ने र जे गर्छ त्यही बोल्ने पार्टी भएकाले कम्युनिस्टका झुटा आश्वासनमा नबिक्न कार्यकर्तालाई ध्यानाकर्षण गराउनुभएको छ ।जोशीले घर घर जाऔं काँग्रेस जिताऔं अभियानलाई सफल बनाउन घरघरमा पुगेर जनताका समस्याहरु टिपोट गरि समाधान तर्फ लाग्न कार्यकर्तालाई… पुरा पढौ

सिमखेत यूवा क्लवको दोस्रो अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम शुरु

पर्वतको फलेवास नगरपालिका ३ सिसाठाँटीमा सिमखेत यूवा क्लवको दोस्रो अधिबेशन तथा विविध सांस्कृतिक कार्यक्रम शुरु गरेको छ । विभिन्न सामाजिक काम मार्फत स्थापित हुँदै आएको उक्त क्लवले कलाकारहरुको प्रस्तुती सहित विभिन्न सांस्कृतिक मेलाको आयोजना गरेको हो । नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले मेलाको उद्घाटन गर्नुभएको छ । उहाँले यूवाहरुलाई झुठा सपना देखाउने कम्युनिष्ठ पार्टी भन्दा काँग्रेस भने वास्तविक धरातलमा यूवाहरुलाई समेट्ने पार्टी रहेको चर्चा गर्नुभयो ।यूवालाई सपना मात्रै देखाउने नभै उनीहरुको क्षमता विकास, रोजगारी सृजना, यूवामैत्री बजेट र नीति… पुरा पढौ

जलजलामा कर सचेतना कार्यक्रम सम्पन्न

गोबिन्द अधिकारी/फागुन १९ पर्वतआन्तरीक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा जलजला गाउँपालिका ७ मिलनचोकमा आज कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला गाउँपालिकामा बिभिन्न व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन र करदाताहरुलाई करको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले सहभागिहरुलाई करयोग्य कारोबार, कर तिर्दा ध्यान दिनुपर्ने कुरा र करको दायित्वको बारेमा जानकारी दिनुभएको थियो । नेपाल… पुरा पढौ