अन्तर्वार्ता

प्रचार–प्रसारकाे अभावका कारण ओझेलमा चाैरीगाेठ

बागलुङ जिल्लाकाे तमानखाेला गाउँ पालिका -१ पहिराकाे शिरमा छ चाैरी गाेठ । तमानखाेला गाउँपालिका -१ पहिरामा अवस्थित चाैरी गाेठ एक आकर्षक ठाउँ हाे । डाँडाकाे टुप्पामा वरिपरि जङ्गलले घेरिएको बिचमा सम्म परेकाे भुभाग रहेकाे छ ।समुन्द्री सतह देखी लगभग २७०० मि. उचाईमा रहेको उक्त क्षेत्रीमा चारैतिरबाट लालीगुँरास का रूखहरूले घेरिएको छ, चाैरकाे छेउछाउमा रूखका ब्राेक्रा बाट निर्मित पाैराणिक गाेठहरू रहेछका छन । वरिपरि रहेका रूखहरू विचमा नाच्दै गाँउदै आउने चराचुरुङ्गीहरूकाे चिरविर आवाजले सुनमा सुगन्ध थपिदिन्छ । प्राकृतिक सुन्दरताले भरिपुर्ण यश… पुरा पढौ

निलगिरी र अन्नपूर्ण बेस क्याम्पमा रमाउंदा

खुमेन्द्र भण्डारी, जियोलोजिष्ट / म्याग्दी जिल्लाको अन्नपूर्ण गाउंपालिकामा रहेको निलगिरी हाइडेपावर प्रोजेक्टमा काम गर्ने अवसर मेरो लागी निकै महत्वपूर्ण रहेको छ । भरखरै जसो मेरो अध्ययन सकिएको थियो । नेपालको भु बनोट मेरो लागी, हामी नेपालीहरुको लागी मात्र नभएर बिदेशीहरुका लागी पनि निकै खुल्दुल राख्ने खालको रहेको पाइन्छ ।निलगिरी र अन्नपूर्ण वेसक्याम्पमा दुइतिरबाट जान सकिने रहेछ । एउटा कास्कीको घान्द्रुक हुदै र अर्काे म्याग्दी तातोपानी रातोपानी हुदै । कालिगण्डकी कोरिडोरबाट ४,५ किलोमिटर नजिक छ । यो स्थानबाट मुक्तीनाथ जान ५,… पुरा पढौ

रम्बास कविता प्रयोगवादको फसल हो : ​बोहोरा

नेपाली वाङ्मयका सेवक मिलन बोहोरा नेपाली कवितामा नयाँ सुगन्ध थप्दै छन् । भारतको असमबाट बोहोराले रम्बास शैलीको कवितालेखन थालेका छन् । सामाजिक सञ्जाल, पत्रपत्रिका र इपत्रिका हुँदै रम्बास शैली भारत, नेपाल र विभिन्न देशमा रहेका नेपालीसम्म पुगिसकेको छ । बोहोराको पहिलो कृति रम्बास कविता सङ्ग्रह तानाबाना हो। अब पर्यायक्रममा गद्यकविता र उपन्यास प्रकाशित गर्ने उनको परिकल्पना छ। उनका कविता, लेख आदि धेरै पत्रपत्रिकामा छापिएका छन्। असम नेपाली साहित्य सभा, भारतीय गोर्खा परिसङ्घ आदि संस्था, संगठनसँग उनी सम्बद्ध छन् । रम्बास कविताका आरम्भकर्ता बोहोरासँग गरिएको… पुरा पढौ

क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स

( सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरूको अखबार ‘सिकागो ट्रिब्युन’ का एक संवाददाताले महान् समाजवादी चिन्तक कार्ल मार्क्ससँग उनकै लन्डनस्थित घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरू दुवैको भावनात्मक झड्काको विस्फोटन बनेको थियो । यसको हरेक रचनाले मार्क्सलाई विश्व षड्यन्त्रको ‘मास्टरमाइन्ड’को रूपमा चरितार्थ गर्‍यो (यहाँ ‘षड्यन्त्र’ तत्कालीन बुर्जुवाहरूले प्रयोग गरेको शब्द हो) । एउटा रूढिवादी अखबारमा मार्क्सको यो नै लामो अन्तर्वार्ता हो, जुन उनले त्यसअघि कहिल्यै दिएका थिएनन् । )संवाददाता : समाजवादी आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरूलाई… पुरा पढौ