राजनीति

शान्ति प्रकृयाको मोडबाट माओबादी नयां कोर्षमा अगाडी बढ्दै छ- हितमान शाक्य

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव हितमान शाक्यले शान्ति प्रकृयाको मोडबाट अव माओबादी केन्द्र नयां कोर्ष तर्फ अगाडी बढ्दै गरेको बताउनु भएको छ । जनयुद्ध पछीको प्रकृयामा आएपछी केही समस्या देखियो । जनताको विश्वासले सरकारमा पुगे पनि धेरै प्रकारका षडयन्त्र, भ्रम, अविश्वासले अन्यौल देखियो । सरकार छाड्नु पर्ने अवस्था आयो। नयां प्रयोग गर्न सकिएन । काग्रेस, एमाले आदी जस्तै पार्टीको शैलीमा काम अगाडी बढ्दा माओबादीको पहिचान हराउदै गएको हो की भन्ने आवाज सर्वत्र सुनिन थाल्यो । पार्टी भित्र पनि आलोचना… पुरा पढौ

बागलुङमा माओबादी अभियान : दिनानाथ शर्मा भन्नु हुन्छ-हामी पार्टी निर्माण र रुपान्तरणको अभियानमा छौं

नेकपा माओबादी केन्द्रले जनतासंग माओबादी विशेष रुपान्तरण अभियानको शनिवार शुभारम्भ गरेको छ । अभियानको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं चन्द्रागिरी स्थित भट्टेडांडाबाट शुभारम्भ गर्नु भएको थियो ।बागलुङ नगरपालिका भित्रका १४ वटै वडाहरुमा पनि अभियानको शुभारम्भ गरिएको छ । यसै क्रममा बागलुङ नगरपालिका-१२ स्थित अमलाचौरमा अभियानको शुभारम्भ गर्दै पार्टीका केन्द्रिय सचिव एवं पूर्व शिक्षा मन्त्री दिनानाथ शर्माले जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान भनेको माओबादी पार्टी रुपान्तरण र निर्माण भएको बताउदै अव पुरानो मानसिकता र गुटबन्दी भत्काउनु पर्ने बताउनु… पुरा पढौ

माओबादी केन्द्र,बानपा –३ समितिको बैठक सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागलुङ नगर समिति ३ नम्वर वडा समितिको बैठक बुधबार सम्पन्न भएको छ । यही भाद्र १५ देखि मंसिर १६ गतेसम्म संचालन हुने जनतासंग माओबादी विशेष रुपान्तरण अभियानलाई सफल बनाउनका लागि योजना बनाउने उद्धेश्यले सो बैठक संचालन गरिएको बताइएको छ । बैठकमा बानपा वडा नं.३ मा माओबादी पार्टीलाई शसक्त बनाउन जनताको घर दैलोमा पुग्ने, पार्टी सदस्यता नविकरण र नयां सदस्या बितरण, जबज मोर्चाहरुको बैठक र समिति गठन लगाएतका कार्यक्रमहरु संचालन गरिने प्रदेश समितिका सदस्य एवं बानपा… पुरा पढौ

माओबादी केन्द्र,बागलुङको बिस्तारित बैठकः नगर भित्र जनसेवा मुलक कार्यहरु संचालन गर्ने

नेकपा माओबादी केन्द्र, बागलुङ नगर समितिको बिस्तारित बैठक शनिवार सम्पन्न भएको छ । नगर समितिका अध्यक्ष रतन मलेपतिको अध्यक्षतामा सम्पन्न बैठकलाई प्रशिक्षण दिदै केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले पूर्व माओबादी र समाजवादी मोर्चालाई साथैमा लिएर समाजवाद उन्मूख बाटोमा पार्टी अगाडी बढ्ने बताउदै समाजवादी क्रान्तिका लागि माओबादीको नेतृत्वमा सम्पुर्ण बाम शक्तिहरु एक ठाउंमा आउन जरुरी रहेकोमा जोड दिनू भयो । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय परिस्थिति र सन्तुलनलाई काम राखेर सरकारले काम गर्नु परेकाले हामीले भने जस्तै धेरै परिणामहरु एकै पटक… पुरा पढौ

माओबादी केन्द्र बागलुङको विस्तारित बैठक : पार्टीको एजेण्डा र सरकारले गरेका कामलाई जनताको घर घरमा पु–याउन सचिव पौडेलको आग्रह

जनतासंग माओबादी विशेष रुपान्तरण अभियान अन्तर्गत घर घरमा माओबादी जन जनमा माओबादी भन्ने नाराका साथ ३ महिने देशब्यापी अभियान संचालन गर्न लागेको सत्तारुढ दल नेकपा माओबादी केन्द्र, जिल्ला समन्वय समिति बागलुङले बिहिबार बिस्तारित बैेठक बागलुङ बजारमा सम्पन्न गरेको छ । जिल्ला संयोजक राजिव घिमिरेले संचालन गर्नु भएको बैठकमा प्रदेश तथा केन्द्रीय समितिबाट प्राप्त सर्कुलर, निदेैशिका तथा परिपत्रहरुबारे प्रदेश समितिका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले बैठकलाई जानकारी गराउनु भएको कार्यालय सचिव चन्द्र बहादुर थापा सिखरले बताउनु भयो । बैठकलाई सम्बोधन गर्दै पार्टीका… पुरा पढौ

गण्डकीमा माओबादी केन्द्रका जिल्ला इन्चार्जहरु फेरिए, बागलुङमा पौडेल

नेकपा माओबादी केन्द्र, गण्डकी प्रदेशले जिल्ला इन्चार्जहरुको नयां जिम्मेवारी तोकेको छ । प्रदेश इन्चार्ज देवेन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले प्रदेश भित्रका जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको हो ।बैठकले बागलुङ जिल्ला इन्चार्जको जिम्मेवारी गोविन्द पौडेललाई दिएको छ । यस अघि बागलुङ इन्चार्ज रहेकी बलावती शर्मालाई पर्वतको जिल्ला इन्चार्ज तोकेको छ । यसै गरी कास्कीमा नेत्र अधिकारी, स्याङ्जामा राजकाजी गुरुङ, नवलपुरमा अमर तमु, तनहुंमा शैलेश घिमिरे, गोरखामा दीपक कोइराला, लमजुङमा आशा कोइरालालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । साथै मुस्ताङमा कपिल लामा, म्याग्दीमा… पुरा पढौ

बागलुङ,ताराखोलाकी नीरमाया श्रीस सहित २२ माओबादी केन्द्रीय सदस्य मनोनित

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा २२ जना महिला केन्द्रीय सदस्यमा मनोनीत भएका छन । पार्टीको जारी चौथो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । मनोनीत भएका केन्द्रीय सदस्यहरूमा दिलमाया बुढामगर, नीरमाया श्रीष, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गीताकुमारी कँडेल चौंलागाईं, गीता शाही, छमकुमारी खनाल, निशा न्यौपाने, पार्वती थापा छन् । मनोनित नीरमाया श्रीस ताराखोला गाउपालिका निवासी हुन । उनि यस अघि बैकल्पिक केन्द्रीय सदस्य थिइन । त्यसैगरी भगवती… पुरा पढौ

सिता दाहालको निधनप्रति माओबादी केन्द्र बागलुङको श्रद्धाञ्जली सभा

नेकपा माओबादी केन्द्रकी सल्लाहकार, पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जिबन संगिनी सिता दाहालको निधनप्रति नेकपा माओबादी केन्द्र, बागलुङले गहिरो दु ख व्यक्त गर्दै श्रद्धाञ्जली सभा संचालन गरेको छ । बिहीबार पार्टी कार्यालय, बागलुङ बजारमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीको बिभिन्न जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताहरुले स्व.सिता दाहालको तस्वीरमा पुष्पगुञ्चा सहित १ मिनेट मौन धारण गरेका थिए ।कार्यक्रममा सहभागी माओबादी नेताहरुले स्व.सिता दाहालले राजनैतिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु–याएको चर्चा गर्दै सशस्त्र जययुद्ध र त्यस पछिको अवस्थामा अत्यान्तै साधारण,… पुरा पढौ

बागलुङमा प्रशिक्षण दिदै माओबादी केन्द्र

नेकपा माओबादी केन्द्र, जिल्ला समन्वय समिति बागलुङले ३ दिने स्कूलिङ कार्यक्रम संचालन गरेको छ । शुक्रबारदेखि प्रारम्भ भएको स्कुलिङमा माओबादी केन्द्रले १ सय ५५ जनालाई सहभागी गराएको छ । पार्टीका केन्द्रीय, प्रदेस तथा जिल्ला समितिका सदस्यहरु, बागलुङ जिल्लाका १० वटै पालिका समितिका पदाधिकारीहरु, जनबर्गिय संगठनका पदाधिकारीहरु तथा जनप्रतिनिधिहरु सो प्रशिक्षणमा सहभागी रहेको जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनु भयो । माओबादी केन्द्रले प्रदेस स्तरका स्कुलिङ कार्यक्रमहरु सम्पन्न गरिसकेको र अब जिल्लास्तरमा यस्ता प्रशिक्षणहरु शुरु गरिएको इन्चार्ज शर्माले जानकारी दिनु भयो… पुरा पढौ

धवलागिरी बहुमुखी क्यामपसमा नयाँ स्वयू ले लियो पद भार तथा पहिलो बैठक सम्पन्न

मिति २०७९/१२/१८ गते सर्बसम्मत रुपमा सम्पन्न भएको स्वोबियू निर्बाचनको सुदिप सागर कंडेलको नेतृत्वमा रहेको नयाँ कार्यसमितीलाई २०७९/१२/२२ गतेका दिन धबलागिरि बहुमुखी क्याम्पसले सम्पन्न गर्यो प्रमाण पत्र बितरण तथा पदस्थापना कार्यक्रम । स्ववियु अध्यक्षमा सुदिप सागर कँडेल, उपाध्यक्ष दिपक सुवेदी र सचिव अनिल शर्मा, सह–सचिव खिमानान्द कँडेल र कोषध्यक्ष सृष्टि आचार्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । स्ववियु सदस्यहरु कृष्ण बहादुर अठारे, सुनिल गौतम, विशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवि रोका रेखा शर्मा,… पुरा पढौ