साउदीमा सवारी दुर्घटनामा परेका बागलुङ बरेङका दुर्गा नेपालीलाई उपचारमा समस्या
केपि कुमार जलन/ धन कमाउला अनि परिबार बाल बच्चाको पालन पोषण गरौला भन्ने सुन्दर सपना बोकेर बिदेश जान बाध्यता नेपाली युबाहरू दुर्घटनामा परी अकालमा ज्यान गुमायका छन । आफ्नो देशमा रोजगारीको सृजना नहुदा दैनिक युबाहरू बिदेश पलायन हुन बाध्यता छन केही बर्ष अघि सुन्दर भबिष्यको कल्पना बोकेर साउदी अरब पुगेका बागलुङ बरेङ गाउपालीका २ हुग्दिशिरका दुर्गा बहादुर नेपाली सबारी दुर्घटनामा परी घाईते भए २०२३ डिसेम्बर १० तारीक साउदीको तावुवु भन्ने स्थानमा फोरक्लिप गाडी दुर्घटना हुदा उनी गम्भीर घाईते हुन पुगे…
पुरा पढौ
धौलागिरी संगीत सौगात कोरीयाको तयारी पुरा -संयोजक लामिछाने
बाग्लुङ समाज दक्षिण कोरीयाले आयोजना गर्न लागेको धौलागिरि सांगितिक सौगात भाग ५ कार्यक्रमका सम्पुर्ण तयारी पुरा भएको छ । कार्यक्रमका संयोजक पुर्व अध्यक्ष तथा सफल व्यवसायी सुवाश लामिछनेले कार्यक्रमको तयारी पुरा भएको बताएका छन ।यस भन्दा अगाडिका समयमा पनि बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गर्दै आएको समाजले यसपाली झन व्यापक तयारी गरेको आयोजकको दावी रहेको छ ।उक्त कार्यक्रमका लागि भर्सटायल गायक राजेश पायल राई सहित थुप्रै कलाकार कोरिया जाने पक्का भएको पनि संयोजक लामिछानेले बताए । कार्यक्रम फेब्रुअरि १० तारिखका दिन…
पुरा पढौ
जापानमा नेपालीहरुद्धारा नयां बर्षको शुभकामना आदान प्रदान
जापानको राजधानी टेकियो स्थित ओकुबुमा नेपालीहरुले नयां बर्ष मनाएको समाचार प्राप्त भएको छ । बिक्रम संवत २०७९ प्रारम्भको बिशेष अवसरमा जनप्रगतिशिल मंञ्च जापानको संस्कृति, पर्यटन तथा अतिरिक्त बिभागको आयोजनामा भएको कार्यक्रममा नेपाली संस्कृति र परम्परा अनुसार बिविध कार्यक्रमहरु संचालन गरिएको थियो । बिदेशी भूमिमा बसेर जन्मभूमि नेपालको संस्कृति, परम्परा र भेषभुसा आदीलाई अंगाल्दै र उत्तिकै महत्व दिएर नयां बर्ष मनाउन पाउदा निकै खुशि लागेको सहभागिहरुले बताएका थिए ।मुना रसाइलीको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि डा भूपालमान श्रेष्ठ, अरुण श्रेष्ठ, सालिकराम…
पुरा पढौ
घुम्टे युवा परिवार जापान शाखाद्वारा मनकुमारीलाई ४ लाख ५८ हजार सहयोग
रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखापरि लामों उपचारका कारण आर्थिक अभावले थप उपचारमा समस्यामा परेकी गलकोट नगरपालिका वार्ड नम्बर ७ कि ६१ वर्षीय मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले उपचारार्थ आर्थिक सहयोग प्रदान गरेको छ । निम्नमध्यम वर्गीय परिवारकी परियारको उच्चरक्त चापका कारण टाउकोमा गम्भीर समस्या देखापरेपछि काठमाडौको टिचिङ अस्पतालमा करिब एक महिना लामों समयसम्म भर्ना गरेर उपचार गराउदा आर्थिक अभाव भै शाखालाई पिडित परिवारले आग्रह गरेपछि संचालित आर्थिक संकलन अभियानबाट संकलित ४ लाख ५८ हजार ६ सय ५१…
पुरा पढौ
मानव सेवा आश्रमका लागी उद्धार बहान हस्तान्तरण अभियान
मानव सेवा आश्रमका लागी आवश्यक उद्धार बहान हस्तान्तरणका लागी एक विशेष आर्थिक संकलन अभियान थालनी गरिएको छ । यो अभियान सफल पार्नका लागी हेमकान्त सेडाई (बेलायत) संयोजक तथा सोम सापकोटा सदस्य-सचिव सहित २४ सदस्यीय समिति गठन गरिएको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी संरक्षक रहनु भएको छ भने ९ विशिष्ठ व्यक्तित्वहरु सल्लाहकार हुुनुहुन्छ ।आश्रमको सेवा प्रवाहलाई व्यवस्थित प्रभावकारी बनाउन खास गरी उद्धार, उपचार, पारिवारीक पुर्नमिलन तथा आश्रमको आवश्यक दिनदैनिकी सेवाको लागि यो अभियान संचालन गर्नु परेको अभियानका सदस्य-सचिव सोम…
पुरा पढौ
एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग
सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने,…
पुरा पढौ
नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन डिसेम्बर १२ मा
नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन को तयारी तिव्र रूपमा भैरहेको छ ।“प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंच जापानको आठौ अधिवेशन” भन्ने मूल नाराका साथ डिसेम्बर १२ तारिकका दिन राष्ट्रिय अधिवेशन टोकियोहुने र क्षेत्रीय अधिवेशनहरु नोभेम्बर भित्रमा सम्पन्न गर्ने गरि आवश्यक तयारी भैरहेको प्रचारप्रसार उप समितिका संयोजक श्यामहरि पाण्डेले एक सूचना जारी गर्दै जानकारी गराएका छन । क्षेत्रीय अधिवेशन अन्तर्गत कान्तोको नोभेम्बर २० तारिक, च्युबु मिएको नोभेम्बर १४ तारिक क्यूशु क्षेत्रीय समितिको नोभेम्बर २०…
पुरा पढौ